गृहपृष्ठ समाचार

समाचार

गोदावरी नगरपालिकामा डिप बोरिङको काम धमाधम

ललितपुर, चैत १८ । गोदावरी नगरपालिकाले समृद्ध शहर निर्माणको लक्ष्य अघि बढाउँदै वडाहरुमा छताछुल्ल पानीको सुविधा दिन बोरिङको कामलाई अघि बढाएको छ । सो...

पत्रकार महासङ्घ कास्कीका निर्वतमान उपाध्यक्ष अधिकारी रिहा

कास्की, चैत १८ । समाचार सङ्कलनको क्रममा आज बिहान प्रहरीले नियन्त्रणमा लिएका पत्रकार राजेन्द्र अधिकारी चार घण्टापछि रिहा भएका छन् । नेपाल पत्रकार महासङ्घ...

शनिबार कांग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौँ, चैत १८ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मुलुकको समसामयिक राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न आगामी शनिबार केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ ।...

बारा–पर्साको वस्तुस्थिति बुझ्न कांग्रेसले खटायो उपसभापति निधिलाई

काठमाडौँ, चैत १८ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि बारा–पर्साको भीषण आँधीबेहरीको वस्तुस्थिति बुझ्नका लागि त्यस तर्फ प्रस्थान गरेका छन् । नेपाली...

जिपी कोइराला फाउण्डेशनको अमेरिकामा कार्यालय स्थापना

अमेरीका, चैत १८ । नेपालको हरेक परीवर्तनका महानायक गिरिजा प्रसाद कोइरालाको नाम वाट स्थापना भएको जिपी कोईराला फाउण्डेशन अमेरिका शाखाको केही समय अघीमात्र गठन...

अमेरिकामा अध्यानको सिलसिलामा रहेका गगनले भने : आधि आए तराईमा पहाडले छेक्नुपर्छ

काठमाडौँ, चैत १८ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगन थापाले भौगोलिक एकता दर्शाउँदै आँधी आए तराईमा पहाडले छेक्नुपर्छ भनेझैं सबैलाई विपद्मा सहयोग गर्न आग्रह...

सिटौंलाद्वारा पीडित परिवारको उद्दार, राहत र बसोबासको प्रबन्ध मिलाउन सरकारसँग माग

काठमाडौँ, चैत १८ । काँग्रेस नेता कृष्णप्रसाद सिटौंलाले आइतबार राति गएको भीषण हावाहुरीका कारण झण्डै ३ दर्जनको ज्यान गएकोप्रति दुख व्यक्त गरेका छन् । नेता...

उद्धार र राहतमा खट्न कार्यकर्तालाई देउवाको निर्देशन

काठमाडौँ, चैत १८ । नेपाली कांग्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्ना नेता तथा कार्यकर्तालाई बारा र पर्सा जिल्लामा उद्धार र राहतमा खट्न...

पौडेलद्वारा बिनाशकारी क्षतिप्रति दुःख व्यक्त : पीडितलाई उद्धार र राहत प्रदान गर्ने माग

काठमाडौँ, चैत १८ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बारा र पर्सा जिल्लामा भएको बिनाशकारी क्षतिप्रति नदुःख व्यक्त गर्दै राहत वितरणलाई तिव्रता दिनका...

बारा–पर्सामा ज्यान गुमाउने र घाइतेहरूप्रति महामन्त्रीद्वारा दुःख व्यक्त

काठमाडौँ, चैत १८ । प्रमुख प्रतिपक्षमा रहेको दल नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले बारा र पर्सा जिल्लामा भएको विनाशकारी विपतीबाट पुगेको क्षतिबाट आफू र...

MOST POPULAR

HOT NEWS