शान्ति सैनिकको भत्ता वृद्धि गरियो
काठमाडौं, भदौ ३१ । नेपाली सेनाले शान्ति सेनामा सहभागी हुने सिपाहीलाई खाइपाइ आएको भत्तामा प्रतिमहीना ८५ अमेरिकी डलर वृद्धि गर्ने निर्णय सार्वजनिक गरेको छ...
सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै सिटिजन्स बैंक
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गमस्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ ।...
क्षमताभन्दा दोब्बर कैदीबन्दीका कारण केन्द्रीय कारागारमा समस्या
देशकै पुरानो केन्द्रीय कारागार जगन्नाथदेवलमा क्षमताभन्दा दोब्बर कैदीबन्दी हुँदा समस्या उत्पनन हुन थालेको छ । विसं १९७१ मा स्थापना भएको देशकै पुरानो उक्त कारागारमा...
लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने अराजक गतिविधि मान्य नहुने
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने अराजक गतिविधि र प्रतिक्रियावादी प्रवृत्तिप्रति सबै जना सजग रहन अनुरोध गरेका...
काष्ठमण्डप पुनःनिर्माणको काम आधा सकियो
काठमाडौं, भदौ २९ । काष्ठमण्डप पुनःनिर्माणको काम हालसम्म ५० प्रतिशत सम्पन्न भएको जनाइएको छ । लक्ष्यअनुरुपनै काम भइरहेकाले तोकिएकै समयमा सक्ने योजना सहित काम...
बालश्रम निवारणका लागि जोड
काठमाडौं, भदौ २९ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले सडक बालबालिकाको उद्धार र व्यवस्थापन गर्ने कार्य देशव्यापी बनाउँदै लगेको जानकारी गराएका छन् ।...
मिस गुरुङ इन्टरनेशनल उपाधि बिनु गुरुङ लाई
राजाराम गौतम
काठमाडौं, भदौ २९ । मिस गुरुङ इन्टरनेशनल सिजन ३ को उपाधि उपाधि तनहुँ की बिनु गुरुङले जितेकी छन् । काठमाण्डौ को कमलादी स्थित...
महान काम बन
नर हौ तिमी निराश नभै आशाको त्यो दीप बाल
मनभित्रका काला, मैला, दुषित भाव सबै फाल ।
कहाँ हिँड्छौ भौतारिई आफैँभित्र फर्कि हेर
कस्तुरी छ तिमीभित्रै नफाल...
अब दुई लाख भन्दा बढीको चेक काट्नु नपर्ने
काठमाडौं, भदौ २९ । नेपाल राष्ट्र बैंकले आजदेखि सञ्चालनमा ल्याएको रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटिजिएस) का कारण अब चेक काट्ने तथा अन्य व्यावहारिक...
मनसुनी गतिविधि केही दिन सक्रिय हुने
काठमाडौं, भदौ २९ । मनसुनी न्यून चापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपासमा रहेका कारण मनसुनी गतिविधि केही दिन सक्रिय भएको मौसमविद्ले बताएका छन् ।...





















