अजितकुमारलाई सम्मान गरिदै
पोखरा, वैशाख २७ । एशियन युथ एथलेटिक्समा स्वर्ण पदकप्राप्त गरेका अजितकुमार यादवलाई पोखरामा सम्मान गरिने भएको छ ।
भुतपूर्व खेलाडी मञ्च नेपालले भोलि पोखरामा हुने...
आर्थिक समृद्धिको महत्वपूर्ण आधार पर्यटन क्षेत्र
काठमाडौं, वैशाख २७ । कार्यबाहक प्रधानमन्त्री ईश्वर पोखरेलले आर्थिक समृद्धिको महत्वपूर्ण आधारको रुपमा रहेको पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनका लागि सरकारले विशेष प्राथमिकता दिएको...
सानो गौचरनमा विद्युत् नियमन आयोगको कार्यारम्भ
काठमाडौं, वैशाख २७ । विद्युत् नियमन आयोगले हिजोदेखि विद्युत् विकास विभाग परिसर सानो गौचरनमा कार्यारम्भ गरेको छ । सो अवसरमा आयोगका अध्यक्ष दिल्लीबहादुर सिंहले...
महाकाली करिडोर कारिडोरको काम चाँडै अगाडि बढ्ने
काठमाडौं, वैशाख २७ । पटक–पटक चर्चामा आएको महाकाली कारिडोरको काम चाँडै अगाडि बढ्ने भएको छ । डडेल्धुरादेखि कञ्चनपुर हुँदै दार्चुलाको तिङ्कर नाकासम्म जोड्ने महाकाली...
पार्टीलाई सङ्गठित गर्दै आगामी निर्वाचनमा पहिलो शक्ति बन्छ : नेता थापा
काठमाडौं, वैशाख २७ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् युवा नेता गगनकुमार थापाले पार्टीलाई सङ्गठित गर्दै आगामी निर्वाचनमा पहिलो शक्ति बनाउनका लागि जागरण अभियान...
जागरण अभियानले नवीन स्वरुपको व्यवस्थित कार्यान्वयन हुन्छ :कांग्रेस
काठमाडौं, वैशाख २७ । नेपाली कांग्रेसले जागरण अभियान नवीन स्वरुपको व्यवस्थित कार्यान्वयन भएको बताएको छ । पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले मंगलबार पार्टी केन्द्रीय कार्यालयमा...
निक्षेप जम्मा गर्ने नाममा उपहार दिन नपाइने
काठमाडौं, वैशाख २७ । नेपाल राष्ट्र बैंकले निक्षेप जम्मा गर्ने नाममा बैंक तथा वित्तीय संस्थालाई कुनै पनि प्रकारको उपहार दिन नपाइने व्यवस्था गरेको छ...
अवैध रुपमा लैजाने क्रममा २३ नेपाली महिलाको भारतबाट उद्दार
काठमाडौं, वैशाख २७ । भारतको बाटो हुँदै तेस्रो मुलुक अवैध रुपमा लैजाने क्रममा २३ नेपाली महिलाको भारतबाट उद्दार गरिएको छ ।
भारतको मिजोरमस्थित, मिजोरम प्रहरी...
विभिन्न अपराधमा संलग्न ६८६ जना पक्राउ
काठमाडौं, वैशाख २७ । महानगरीय अपराध महाशाखाले विभिन्न अपराधमा संलग्न ६८६ जनालाई पक्राउ गरेको छ । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक धीरजप्रताप सिंहका...
भारतीय सिमेन्टको आयात नेपालमा ठप्प
धनगढी, वैशाख २६ । सुदूरपश्चिम प्रदेशमा स्वदेशी उत्पादित सिमेन्टले बजार लिएपछि भारतमा उत्पादित सिमेन्टको आयात ठप्प भएको छ । व्यापारीले यस क्षेत्रमा विगतमा ठूलो...






















