सीड्नीमा पुष्पनसंगै स्याडो ब्यान्ड
अस्ट्रेलियामा रहेका सायन इन्टरटेन्ट्मेन्ट्सको आयोजना तथा बिग इभेन्ट्स, आरजी इन्टरटेन्टमेन्ट्स र कमेरोको संयुक्त पहल तथा फोर नेशन्स इन्टरनेशनलको प्रस्तुतीमा अर्को शुक्रबार अर्थात मे १०...
जेठ तेस्रो सातामा तातोपानी नाका खुल्ने
काठमाडौँ, वैशाख १८ । विसं २०७२ को भूकम्पपछि चार वर्षदेखि बन्द रहेको सिन्धुपाल्चोकको तातोपानी नाका खुलाउनका लागि तीव्र गतिमा काम भइरहेको जनाइएको छ ।...
कामपाले यस बर्ष दुई स्थानमा मात्रै आकाशे पुल निर्माण गर्ने
काठमाडौँ, वैशाख १८ । काठमाडौँ महानगरपालिकाले विकासका कार्य योजनाहरु बग्रेल्ति सार्वजनिक गरे पनि काम भने समयमा नै गर्न सकेकोृ अवस्था छैन् । पुनः निर्माणका...
पर्यटकलाई विद्युतीय बसको सुविधा दिँदै ललितपुर महानगर
ललितपुर, बैशाख १८ । ललितपुर महानगरपालिकाले पर्यटकलाई सुविधा दिने उद्देश्यले विद्युतीय बस सञ्चालनमा ल्याउने तयारी गरेको छ । महानगरको भित्री भागमा रहेका पर्यटकीय गन्तव्यमा...
एन्फा एकेडेमीका लागि छनोट भए ८१ खेलाडी
काठमाडौँ, वैशाख १८ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले एन्फा एकेडेमीका लागि ८१ जना उमेर समूहका खेलाडी छनोट गरेको छ । एन्फा कम्प्लेक्स...
गोदावरी नगरवासी महिलाले ठेचोमा नै पाउने भए बर्थिङ सुविधा
ललितपुर, बैशाख १८ । गोदावरी नगरपालिकावासी महिलाहरुले केहि समय भित्रमा नै ठेचोमा बर्थिङ सेवा सुविधा पाउने भएका छन् । प्रसब पिडा बोक्दै अन्यत्रका अस्पताल...
ठैब गोदामचौर-बिशंखु गोदावरी सडकको पूर्वअर्थराज्यमन्त्रीले गरे अवलोकन
ललितपुर, बैशाख १७ । विशंखुनारायण-गोदावरी सडकखण्ड निर्माणको काम अन्तिम चरणमा पुगेको छ । एसियाली विकास बैंक (एडिबी)को सहयोगमा स्वीस प्रोजेक्ट अन्तर्गत उक्त सडक निर्माण...
ललितपुरमा नगर तथ्याङ्क संकलन सम्बन्धि अन्तक्र्रिया सम्पन्न
ललितपुर, वैशाख १७ । नगर तथ्याङ्क संकलन सम्बन्धमा ललितपुर महानगरपालिका र भक्तपुरको चाँगुनारायण नगरपालिकाबीच अन्तक्र्रिया सम्पन्न भएको छ । ललितपुर महानगरपालिकाको आयोजना तथा चाँगुनारायण...
सरकारले महंगी र भ्रष्टाचार नियन्त्रण गर्न सकेन : ११ विद्यार्थी संगठन
काठमाडौँ, वैशाख १७ । सरकारका नराम्रा कामलाई खवरदारी गर्दै महँगी र भ्रष्टाचारविरुद्ध लगाएतका विषयका केन्द्रित रहेर ११ विद्यार्थी संगठनले प्रदर्शन गरेका छन् । प्रमुख...
आगामी आर्थिक वर्षमा प्रदेश ३ ले रु ५० अर्बको बजेट ल्याउने तयारी
हेटौँडा, वैशाख १७ । प्रदेश नं ३ सरकारले आगामी आर्थिक वर्षका लागि करिब रु ५० अर्बको बजेट ल्याउने तयारी गरेको छ । चालू आर्थिक...






















