गृहपृष्ठ समाचार

समाचार

धवलागिरिमा धमाधम जलविद्युत् आयोजना बन्दै

म्याग्दी । धवलागिरि गाउँपालिका भएर बग्ने म्याग्दी र सहायक नदीमा जलविद्युत् आयोजना निर्माण हुन थालेका छन् । सर्वेक्षण र प्रक्रिया पूरा गरेर अनुमति पाएका...

भूमिहीनका लागि आवेदन खुला

बैतडी । राष्ट्रिय भूमि आयोगले भूमिहीनका लागि आवेदन खुला गरेको छ । भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको व्यवस्थापनका लागि आवेदन खुला गरिएको...

गण्डकीमा मागको ३० प्रतिशत मात्रै बीउ उत्पादन

वालिङ । गण्डकी प्रदेशमा आवश्यकमध्ये ३० प्रतिशतमात्रै बीउ उत्पादन हुने गरेको छ । प्रदेशका एघार जिल्लामा आवश्यक पर्ने खाद्यान्न तथा तरकारी बालीको बीउ तथा...

वातावरणमैत्री साइकल र्याली

काठमाडौँ । हरितालिका तीज पर्वको अवसरमा राजधानीमा वातावरणमैत्री साइकल ¥याली आयोजना गरिएको छ । महिला सशक्तिकरण तथा वातावरण सम्बद्र्धनमा सहयोग पु¥याउने उद्देश्यले ‘सपोर्ट फर डेभलपमेन्ट’को...

लुम्बिनी अस्पतालमा एक सय ५० शय्याको प्रसूति सेवा सञ्चालनमा

रुपन्देही, २ भदौ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा निर्माण भएको नयाँ प्रसूति भवन सञ्चालनमा आएको छ । सहरी विकास मन्त्रालयअन्तर्गत सङ्घीय आयोजना कार्यान्वयन एकाइले...

विधुत् चुहावट रोक्न चुनौति

काठमाडौँ, ३ भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विधुत् वितरण क्षेत्रको चुहावट रोक्नु चुनौतीको विषय रहेको बताउनुभएको छ । आज यहाँ नेपल...

बागमती सरकार डिजिटल युगमा प्रवेश गर्दैछ ः मुख्यमन्त्री पाण्डे

बनेपा, ३ भदौ (रासस) ः बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले बागमती प्रदेशभित्र सार्वजनिक सवारी साधनमा अब विद्युतीय प्रणालीबाट भाडा भुक्तानी गर्ने व्यवस्था सुरु गरिने...

प्रहरीको सम्पूर्ण ध्यान निर्वाचनमा ः प्रहरी महानिरीक्षक सिंह

सप्तरी, ३ भदौ । नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) धीरज प्रताप सिंहले प्रहरीको सम्पूर्ण ध्यान आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा केन्द्रित रहेको बताउनुभएको छ...

‘कच्चा पदार्थमा आधारित उद्योग प्रवद्र्धनमा जोड दिन्छु’

कर्णाली, ३ भदौ । कर्णाली प्रदेश सरकारका नवनियुक्त उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री वीरबहादुर शाहीले स्थानीय कच्चा पदार्थमा आधारित उद्योग प्रवद्र्धनमा जोड दिने बताउनुभएको...

साउनमा ६३ हजारले लिए श्रम स्वीकृति

काठमाडौँ । चालु आवको साउन महिनामा गत वर्ष सोही अवधिको तुलनामा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्या बढेको छ । चालु आवको २०७९÷८० को...

MOST POPULAR

HOT NEWS