काठमाडाँै, भदौ १५ । वरिष्ठ कलाकार एवं रेडियो नेपालका पहिलो गायक तथा नाट्य धरोहर हरिप्रसाद रिमालको निधनप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले दुःख व्यक्त गरेका छन् ।
उनले आज ट्विटमार्फत स्व रिमालप्रति श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा समवेदनासमेत प्रकट गरेका हुन् । स्व रिमालको ९२ वर्षको उमेरमा आज बिहान उनकै निवासमा निधन भएको हो ।
0
Shares