nc news

नवनियुक्त प्रधानमन्त्री प्रचण्डले आज सपथ ग्रहण गर्दै

काठमाडौं। प्रधानमन्त्रीमा नियुक्त भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज पद तथा गोपनियताको शपथ ग्रहण गर्दैछन्। उनले अपराह्न ४ बजे राष्ट्रपति कार्यालय शितल...

धोकाको राजनीति फस्टाउँदा सत्ताबाट चिप्लिए देउवा, को को हुन् धोकेवाज ?

काठमाडौं। नेपाली राजनीतिमा अस्वस्थ प्रतिष्पर्धा र त्यसमा एकले अर्कोलाई धोका दिएर सत्ता प्राप्त गर्ने र सत्ता गुम्ने खेलले विगत केही बर्षदेखि तीब्रता पाउँदै आएको...

राष्ट्रपतिले दिएको समयसीमा सकिन लाग्दा दलहरु आन्तरिक छलफलमा व्यस्त

काठमाडौं। नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा सकिन लाग्दा दलहरु नयाँ सरकार गठनका लागि अन्तिम तयारीमा जुटेका छन्। शनिबार बसेको सत्ता...

नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय आज सकिँदै

काठमाडौं। नयाँ सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमा आज (आइतबार) सकिँदैछ। राष्ट्रपति भण्डारीले गत आइतबार संविधानको धारा ७६ (२) अनुसार सरकार गठनका लागि...

‘क्रिसमस डे’ ले आपसी आपसी सद्‌भावमा सहयोग पुग्ने राष्ट्रपतिको विश्वास

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले क्रिसमस डे, २०२२ को अवसरमा शुभकामना सन्देश जारी गरेकी छन्। उनले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे‘ को अवसरमा स्वदेश तथा विदेशमा...

रहेनन् बुद्ध एयरका संस्थापक अध्यक्ष बस्नेत

काठमाडाैं। बुद्ध एयरका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको ९३ वर्षको उमेरमा आज निधन भएको छ। ललितपुरको मेडिसिटी अस्पतालमा उपचारका क्रममा बस्नेतको आज बिहान निधन भएको...

६ महिनामा गोलभेँडा बिक्रीबाट रु. तीन करोड आम्दानी

बागमती। मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका किसानले व्यावसायिकरूपमा गोलभेँडा लगायत अन्य तरकारी खेतीबाट मनग्य आम्दानी लिएका छन्। कृषि उत्पादनमा पकेट क्षेत्रका रूपमा रहेको सो गाउँपालिका किसानले जिल्लालाई...

सिद्धार्थ इन्स्योरेन्सको लाभांश घोषणा

काठमाडौँ। सिद्धार्थ इन्स्युरेन्सले आफ्नो सेयरधनीलाई ९.४७ लाभांश दिने घोषणा गरेको छ। कम्पनीको बिहीबार बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट  ९ प्रतिसह्त...

जसरी पनि प्रधानमन्त्री बन्ने मुडमा प्रचण्ड

काठमाडौं। एमाले पोलिटव्यूरो सदस्य गोकुल बास्कोटाले शुक्रबार सामाजिक सञ्जालमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउनु पर्ने आशयको पोष्ट गरे। उनले गठबन्धन नै गाँठो...

जनादेशलाई कदर गर्दै अगाडि बढ्ने एमाले सचिवालय बैठकको निर्णय

काठमाडौं । नेकपा (एमाले)ले जनताले दिएको जनादेशलाई कदर गर्दै अगाडि बढ्ने निर्णय गरेको छ । आज भक्तपुरको बालकोटस्थित पार्टी अध्यक्ष केपी शर्मा ओली निवासमा...

MOST POPULAR

HOT NEWS