न्याय हराएकाे राज्य 

********** कविता **********

न्याय ! न्याय ! न्याय !
धेरै धेरै भयाे अन्याय ।
धिक्कार ! छ प्रहरी ।
अाफ‌ै बन्याे अत्याचारी ।
नाबालिका मारिईन ।
दाेषी दमदार देखियाे ।
प्रहरी उसैको कामदार ।
समाज निरस बन्दैछ ।
हत्यारा प्रहरी हाे भन्दैछ ।
हाेईन भने गरेर देखाउ ।
अपराधी जेल भरेर देखाउ ।
प्रतिवेदन पत्र हाेईन ।
अपराधी पक्रेर देखाउ ।
अब त अती नै भयाे ।
अाँखिर खती हुने पालाे ।
तिमी तिरै फर्किएला ।
राज्यमा रैती भड्किएला ।
सुरक्षाकाे साख घर्किएला ।
सुतेकाे सिंह कड्किएला ।
जय हाेस् रामशाहकाे देश ।
जय हाेस् लाेकतन्त्र ।