महिला हक र अधिकारका कुराहरु व्यवहारिकतामा नआउनु नै महिलामाथिको विभेदः श्रेष्ठ

काठमाडौँ । विश्वमा महिलाको हक र अधिकारको विषयमा धेरै विकसित मुलुकभन्दा नेपाल अग्रपंतिमा रहेता पनि मौलिक हकमा समावेश भएका महिलाको विशेष अवसरलाई कानुनसम्मत ढंगले कडाइका साथ लागु गर्न नसक्नु नै पछिल्लो समयमा महिला हिंसा बृद्धि भएको बताइएको छ ।