***** कविता*****
कर्मचारी कुमालकाेटी भए ।
नेताले काेटि काेटी जम्मा गरे ।
ट्याक्स हेवेनकाे ढुकुटी भरे ।
यता देश र जनता थला परे ।
युवाले घरवार गाउँ त्याग गरे ।
नागरिकता समेत त्याग गरे ।
परचक्ररीकाे नागरिकता खातिर ।
जीवन जवानी समेत हाेम गरे ।
परदेशकाे नागरिकता पाउँदा पनि ।
रमाउँछन् भाेज भण्डार लाउँछन् ।
जन्मथलाे त्याग गर्दा रमाउनु पर्ने ।
स्वदेशमा रहन खुट्टा कमाउनु पर्ने ।
अाफन्तकाे रहेन भर विस्वास ।
अवकाश जीवन जिउन समेत ।
परदेशकै अास र भरविस्वास ।
पेन्सन समेत लिएर परवास् ।
वाह ! क्यावात् राष्ट्रवादी साेच ।
धिक्कार ! छ त्यस्ता सेवकलाई ।
सेवा प्रवेशमा हुन्थ्याे अपसाेच !
ईसारामा देश खाए परदेशी रमाए ।
0
Shares