नेपाली कांग्रेस केन्द्रिय समितिद्वारा गठित समग्र आर्थिक नीति मस्यौदा समिति र नेपाल उद्योग परिसंघ(NCI)संगको छलफलमा नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाश शरण महतले अहिलेको सरकार उत्पादन मुलक कार्यमा भन्दा बढी नाफामुखी ब्यापारिक कार्यमा अग्रसर भएको आरोप लगाएका छन् ।
सरकार जनताको हितमा काम गर्नु भन्दा पनि नाफामुखी कार्यमा मात्र लागेको उनको भनाइ छ । जनतामुखी हुनुभन्दा पनि सरकार नाफामुखी संस्था जस्तो भएको उनले बताएका छन् ।
0
Shares