‘पत्रकारले सामाजिक सञ्जालमा राख्ने निजी विचारले पत्रकारले लेख्ने समाचारको विश्वासनीयतामा प्रभाव पार्ने’

काठमाडौं, मंसिर  २३ । नेपाल पत्रकार महासंघ, डिजिटल मिडिया समितिको आयोजना र सेन्टर फर मिडिया रिसर्चको सहकार्यमा पत्रकारका लागि सामाजिक सञ्जाल प्रयोग संहिता निर्माण सम्बन्धी विषयमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएकाे छ ।