काठमाडौँ, पुस १२ । राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा नेपाली कांग्रेसले देशभर आमसभा, गोष्ठी, ¥याली, कोणसभालगायत कार्यक्रम गर्ने भएको छ । हालै सम्पन्न महासमिति बैठकमा मेलमिलाप दिवसका अवसरमा विविध कार्यक्रम आयोजना गरी संगठनलाई चुस्त, गतिशील र प्रभावकारी बनाउन पार्टी सभापति शेरबहादुर देउवाले आह्वान गरेका छन् । कांग्रेसले महासमिति बैठकबाट पारित विधानअनुसार पार्टी संगठनलाई विस्तार र सुदृढीकरण गर्न यसै दिवसदेखि विभिन्न अभियानको थालनी गर्ने समेत तयारी गरेको छ ।
विसं २०३३ साल पुस १६ गते कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाका साथ लौहपुरुष गणेशमान सिंह र अन्य शीर्षनेताहरुसहित आठ वर्ष लामो निर्वासन अन्त्य गरी स्वदेश फर्कनुभएको दिनलाई कांग्रेसले हरेक वर्ष राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका रुपमा मनाउँदै आएको छ । दिवसलाई प्रभावकारी बनाउन कांग्रेसले ७७ जिल्लामा केन्द्रीय सदस्यलाई प्रतिनिधिका रुपमा खटाएको पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी गराएका छन् ।
४३ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसका अवसरमा जिल्ला खटिएका केन्द्रीय प्रतिनिधिहरुको नामहरु यस प्रकार छन् ।
१ ताप्लेजुङ ः सुजाता परियार
२ पाँचथर ः डा. डिला संग्रौला
३ इलाम ः महेन्द्र यादव
४ झापा ः कृष्णप्रसाद सिटौला
५ संखुवासभा ः मानबहादुर विश्वकर्मा
६ तेह्रथुम ः भीष्मराज आङ्दम्वे
७ भोजपुर ः अमृत अर्याल
८ धनकुटा ः सरिता प्रसाई
९ मोरङ ः डा. प्रकाशशरण महत
१० सुनसरी ः महेश आचार्य
११ सोलुखुम्बु ः कल्याणकुमार गुरुङ
१२ खोटाङ ः केशवकुमार बुढाथोकी
१३ ओखलढुंगा ःबलबहादुर के.सी.
१४ उदयपुर ः आनन्दप्रसाद ढुंगाना
१५ सप्तरी ः डा. मिनेन्द्र रिजाल
१६ सिरहा ः विमलेन्द्र निधि
१७ दोलखा ः किशोरसिंह राठौर
१८ रामेछाप ः किरण यादव
१९ सिन्धुली ः पुष्पा भुसाल
२० धनुषा ः धनराज गुरुङ
२१ महोत्तरी ः सीतादेवी यादव
२२ सर्लाही ः डा. शेखर कोइराला
२३ रसुवा ः शिवप्रसाद हुमागाँई
२४ धादिङ ः डा. रामशरण महत
२५ नुवाकोट ः रमेश रिजाल
२६ काठमाडौं ः शेरबहादुर देउवा
संयोजन—ध्यानगोविन्द रञ्जित
२७ भक्तपुर ः ईश्वरी न्यौपाने
२८ ललितपुर ः उमाकान्त चौधरी
२९ काभ्रे ः अर्जुननरसिंह के.सी.
३० सिन्धुपाल्चोक ः अम्बिका बस्नेत
३१ मकवानपुर ः गुरूराज घिमिरे
३२ रौतहट ः फर्मूल्लाह मंसुर
३३ बारा ः महालक्ष्मी उपाध्याय ‘डिना’
३४ पर्सा ः प्रकाशमान सिंह
३५ चितवन ः ज्ञानेन्द्रबहादुर कार्की
३६ गोरखा ः रामचन्द्र पौडेल
३७ मनाङ ः सिता गुरुङ
३८ लम्जुङ ः शंकर भण्डारी
३९ कास्की ः पूर्णबहादुर खड्का
४० तनहुँ ः कमला पन्त
४१ स्याङजा ः अर्जुनप्रसाद जोशी
४२ गुल्मी ः रामकृष्ण यादव
४३ पाल्पा ः डा. नारायण खड्का
४४ अर्घाखाँची ः देवेन्द्रराज कँडेल
४५ नवलपुर ः सुरेन्द्रराज पाण्डे
४६ नवलपरासी ः दिलबहादुर घर्ती
४७ रुपन्देही ः गोपालमान श्रेष्ठ
४८ कपिलवस्तु ः बालकृष्ण खाँण
४९ मुस्ताङ ः चित्रलेखा यादव
५० म्याग्दी ः जीवन परियार
५१ बाग्लुङ ः हरिप्रसाद नेपाल
५२ पर्वत ः दिपक गिरी
५३ रूकुम (पूर्व) ः बालकृष्ण पाण्डे
५४ रूकुम (पश्चिम) ः शिला शर्मा खड्का
५५ रोल्पा ः बीरबहादुर बलायर
५६ प्यूठान ः रत्न शेरचन
५७ सल्यान ः पार्वता डी.सी. चौधरी
५८ दाङ ः मोहनबहादुर बस्नेत
५९ डोल्पा ः जीवनबहादुर शाही
६० मुगु ः हसन अन्सारी
६१ जुम्ला ः गगनकुमार थापा
६२ कालिकोट ः लक्ष्मी परियार
६३ हुम्ला ः बहादुर सिंह (लामा) तामाङ
६४ जाजरकोट ः प्रदीप पौडेल
६५ दैलेख ः गोविन्द भट्टराई
६६ सुर्खेत ः श्यामकुमार घिमिरे
६७ बाँके ः मीन विश्वकर्मा
६८ वर्दिया ः डा. चन्द्र भण्डारी
६९ बाजुरा ः दिलेन्द्रप्रसाद बडू
७० अछाम ः हृदयराम थानी
७१ बझाङ ः आनन्द (गोरख) विष्ट
७२ डोटी ः नविन्द्रराज जोशी
७३ कैलाली ः रमेश लेखक
७४ दार्चुला ः बद्रीप्रसाद पाण्डे
७५ बैतडी ः अतहर कमाल मुसलमान
७६ डडेल्धुरा ः एन.पी. साउँद
७७ कञ्चनपुर ः अजयकुमार चौरसिया