जिन्दगी

गौरव राई

नबोल्नु कसैको लागि पनि हानि बनेर
आखिरी जिन्दगी सकिन्छ खरानी बनेर

यो जिन्दगीले जहाँजहाँ पुर्‍याए पनि
मान्छे घूम्दै पुग्छ मदानी जस्तै बनेर

मलाइ दुश्मनको नजरले नहेर बिन्ती
मत बस्नुछ त्योआखाँको नानी बनेर

मान्छे सबैको दिलमा कहाँबस्न सक्छर
कोहि आखामा बसिदिन्छन सपनि बनेर