नयाँ नेतृत्वको सञ्जालमा बाल संरक्षण

काठमाडौं, पुष ६ । राष्ट्रिय साझा सञ्जाल (एनसिपिए) को चौथो अधिवेशनले बालअधिकार संरक्षणका क्षेत्रमा कार्यरस्वतन्त्र अभियान नेपालका ऋतु भट्टको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति निर्वा्चित गरेको छ ।

कार्यसमितिमा चिल्ड्रेन नेपालका भीमलाल गुरुङ उपाध्यक्ष, सिविसका अनिता पाण्डे महासचिव, बालकल्याण समाजका प्रकाश खतिवडा सचिव र लुनिभा ः संस्थाका ज्ञानभक्त महर्जन कोषाध्यक्षमा चयन भएका थिए ।

महिला, बालबालिका तथा ज्येष्ठ नगरिकमन्त्री पार्वत गुरुङले अधिवेशनको उद्घाटन शनिबार गरेका थिए ।