यी ७ प्रकारका मानिस जसलाई भुलेर पनि नमस्कार नगर्नुहोस्, यस्तो छ कारण,,,

तपाई हामि एक अर्कालाई भेट्दा नमस्कार गर्छौं नमस्कार हाम्रो संस्कार हो हामी आफूभन्दा अग्रज व्यक्तिहरुलाई सम्मानस्वरूपनमस्कार गर्छौं नमस्कारले केहि केहि अर्थ राख्छ धार्मिक मान्यताले पनि नमस्कारको महत्व धेरै नै मान्ने गर्दछ | धर्ममा भगवानकोपूजा गर्नका लागि पनि नमस्कार गर्ने परम्परा रहदै आएको |

नमस्कार गर्दा केहि खास रहने भएकाले यसलाई ख्याल राख्नु पर्दछ | नमस्कार विशेष व्यक्तिलाई गर्छौं त्यसैले नमस्कार गर्दा ख्यालगर्नुपर्छ

यी मानिस जसलाई कहिल्यै पनि नमस्कार गर्नुहुदैन :-

. मुर्ख मानिस :- मुर्ख मानिसलाई कहिल्यै नमस्कार गर्नु हुदैन जो व्यक्तिमा ज्ञान छैन् उसले झन् आफैलाई दिने प्रतिक्रिया त्यति राम्रोहुदैन | नमस्कार गर्ने मान्छेलाई नै अप्ठ्यारो पर्नसक्ने हुदा यस्ता मानिसलाइ नमस्कार गर्दा नमस्कार को अपमान हुन सक्छ यस्ताव्यक्तिलाई नमस्कार गर्नु हुदैन |

. नुहाइरहेको व्यक्ति :- नुहाइरहेको समयमा पनि मानिसलाई नमस्कार गर्नुहुँदैन यसले नमस्कार गर्ने व्यक्ति नुहाइरहेको व्यक्तिलाईपनि अफ्ठ्यारो हुन सक्छ |

. दौडिरहेको अवस्थामा :- दौडिरहेको व्यक्तिलाई नमस्कार गर्नु पनि राम्रो मानिन्न दौडिरहेको व्यक्तिलाई नमस्कार गर्दा उक्तव्यक्तिको दौडिरहँदाको ध्यान तोडिन सक्छ भने उनले नियन्त्रण गुमाएर लड्न सक्छ जसका कारण उसले चोट पटकको सामना गर्नुपर्नेहुन्छ यस्तै, दौडिँदा उसले तपाईले गरेको नमस्कार नदेख्न सक्छ तपाईले गरेको नमस्कार खेर जाने तथा मन खिन्न पनि हुन सक्छ

.धनको अंहकार गर्ने व्यक्ति :- यस्तो व्यक्ति जसलाई आफ्नो धनको अहंकार उसलाइ नमस्कार गर्दा पनि आफू लज्जित तथाअपमानित हुनु पर्ने हुनसक्छ त्यसैले त्यस्ता व्यक्तिलाइ नमस्कार नगर्दा राम्रो हुन्छ

.पानीमा रहेको व्यक्ति :- पानीमा पौडिरहेको व्यक्तिलाई नमस्कार गर्दा उसको ध्यान तोडिन सक्छ उसले नियन्त्रण गुमाउँदा उसकोज्यान जोखीममा पर्न सक्छ त्यसैले यस्ता व्यक्तिलाई नमस्कार गर्नु पनि राम्रो मानिदैन

.जुठो परेको व्यक्ति:- यदी कोही व्यक्ति मृत्यु संस्कार या अन्य कुनै कारणले अपवित्र भएको भने त्यस्ता व्यक्तिलाई नमस्कार गर्नुफाइदाजनक हुँदैन उक्त व्यक्तिको मनोदशा ठिक स्थितिमा नरहने भएकाले नमस्कार गर्नुले राम्रो गर्दैन

. टाढा रहेको व्यक्ति :- आफूबाट केही टाढा रहेको व्यक्ति जसले आफूले गरेको नमस्कार नदेख्न सक्छ त्यस्ता व्यक्तिलाई पनिनमस्कार नगर्नु राम्रो किनकी उसले नमस्कार नगरेको खण्डमा नदेखेर नमस्कारको कुनै प्रतिक्रिया नदिँदा नराम्रो लाग्न सक्छ एजेन्सी