अनलाइन ठगिको बिगबिगि!!

एक अस्पतालमा कार्यरत स्टाफ नर्सलाई ह्वाट्सएप बाट  खबर अउछ भारत मा अमिता बच्नले सन्चालन गरको कौन बनेका करोडपतिअफरअन्तर्गत झन्डै आधा करोड चिट्ठा परेको भन्ने सूचना दिन्छ  ती नर्स खुसीकोखबरभन्दै चिट्ठा परेको सूचना पाउँदा आमासँगैखुसी सट्छिन खुसीको खबर आमाबुवा नजिकका साथी सम्म पनि पुग्छ नर्सका बुबा पनि आश्चार्य मान्दै भन्छन्, कसरी यस्तोअवसर मिल्यो ?

चिट्ठा बापतको करोड रुपैया आफ्नो छोरीकै खातामा ल्याउन परिवार नै लागि पर्छ ह्वाट्सएपबाट सम्पर्कमा आएको अन्जान व्यक्तिलेचिट्ठाबापतको रकम खातामा पठाउन केही शुल्क पहिला तिर्नुपर्ने भएकाले तत्काल आईएमईबाट एक लाख पठाउन भन्छ एक लाखपठाइन्छ ।पटक पटक गरि घण्टामा ती नर्सले सात लाख रुपियाँ पठाउछिन

  एक लाख तिर्दा करोड आउने असमा उनले  बिहीबार अपरिचित विभिन्न व्याक्ति को नाममा बिहान ११ देखि बजेसम्मको अवधिमासाढे सात लाख रकम आईएमईपेबाट पैसा पठाई दिन्छन।

यति पठाउँदा पनि ह्वाट्सएपमा प्रताप kbc नामको आईडी भएको अज्ञात व्यक्ति पुनः रकम माग गर्न छोड्दैन खातामा पठाइदिन्छुभनेको चिट्ठा रकम नआएपछि मात्र आफूहरू अनलाइन ठगीमा परेको बल्ल नर्सलाई थाहा हुन्छ अनलाइन ठगीसम्बन्धी उजुरी बोकेरमहानगरीय प्रहरी अपराध महाशाखामा टेकु पुगेकि ती नर्स उनी जस्तै दर्जनौँ ठगिएको देख्दा अत्यास लागेको बताउनुहुन्छ यस्तैप्रकृतिको अनलाइन ठगीबाट पीडित अर्की महिलाले पनि पाँच लाख गुमाएको दुःखेसो गर्नुभयो