काठमाण्डौ,फागुन ११ गते ‘जनयुद्धको हस्ताक्षर’ पुस्तक विमोचन समारोहमा सम्बोधन गर्दै नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड(नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिलेको युद्ध आफूहरूले जित्नुपर्ने र प्रतिनिधि सभा विघटनपछि उक्त मुद्दा अदालतमा रहेको अदालतले सही फैसला गर्ने विश्वास व्यक्त गरेको बताए ।
‘अहिलेको युद्ध हामीले जित्नुपर्छ। लडाइँ त विभिन्न ढंगले चलिरहेको छ,अदालतप्रति विश्वास छैन भनेर मैले भन्न खोजेकै छैन, सही फैसला गर्छ भन्नेमा विश्वास्त छु, उनले भने।
उनले भने मैले पार्टी एकताको लागी धेरै मेहनत गरेको थिए तर प्रधानमन्त्री ओलीजीले विघटन र विसर्जतिर लैजान खोजेको आरोप गाएको छ ।
उनले भने एकताको झन्डा हामीले उठाएका छौं, पार्टीलाई ‘नयाँ प्रकारको युद्ध हामीले जित्नुपर्छ। जनता लडिरहेको छ। शब्दमा यो शान्तिपूर्ण युद्ध हो। युद्धचाहिँ युद्ध नै हो।’