एक भारी तथ्य र प्रमाण हामीसँग छ–नेता नेपाल

काठमाण्डौ,चैत्र ४ गते ललितपुरको सानेपामा भएको राष्ट्रिय कार्यकर्ता भेलामा बोल्दै नेकपा एमालेका नेता माधवकुमार नेपालले पार्टी जिम्मेवार र सबै कामको, वितण्डा पार्टीभित्र विग्रहको निम्ति अध्यक्ष केपी शर्मा ओली भएको यदि तथ्य र प्रमाण चाहिन्छ भने एक भारी तथ्य र प्रमाण हामीसँग छ समेत बताएका छन् ।

ओलीको चिन्तनबारे पार्टीका नेताहरूलाई जानकारी भएको,चिन्तन, व्यवस्था र कार्यशैली कस्तो छ भन्ने नेताहरूलाई थाहा छ,’ उनले भने।

नेता नेपालले ‘साइबर स्यालहरू’ अझै ज्युँदै रहेको,साइबर स्यालहरुदेखि होसियार, गलत सूचना संप्रेषण गर्न सक्ने,कुनै पनि किसिमको अलमलमा पर्नुपर्ने तर आफूहरूको लडाइँ पदका लागि नभएको पनि नेता नेपालले बताए ।