प्रधानमन्त्री के पी को हातबाट प्राइम टेलिभिजन संबादाता गुप्ता सम्मानित

काठमाण्डौँ चैत्र १७ गते रिपोर्टरस कल्ब नेपालको २३ औं बार्षिक उत्सव कार्यक्रममा रिपोर्टर कल्बका अध्यक्ष ऋषि धमलाको अध्यक्षतामा प्रमुख अथिती सम्मानित प्रधानमन्त्री के पी शर्मा ओलीले कार्यक्रमको उद्घाटण गरेकाछ्न ।

पत्रकारहरुलाई उपेन्द्र यादवले गामछा। महन्त ठाकुरले माला र सम्माननिय प्रधानमन्त्री के पी ओली ऋषि धमला र एलिजा गौतमले सम्मान पत्र प्रदान गरेका छ्न । प्राईम टेलिभिजका बारा संबादाता श्रीकान्त गुप्ताले समानित भएको छ ।
सोही कार्यक्रममा प्रधानमन्त्री ओलीले भने

१ ) देशको संचार कर्मी ,पत्रकार देशको चौथो अङ्ग हो देशको बिकास संचार कर्मी बिना कल्पना गर्न सक्दैन ।
२ ) सरकारले आफ्नै लगानीमा रेल किनेर संचाल गर्ने
३) शिक्षा , स्वास्थ्य , र सबै क्षेत्रमा बिकास हुने , रेल
४ जिल्ला दुर्गम क्षेत्रमा यातायात संचालनमा ल्याउने
५ ) समाजीक सुरक्षा भात्ता बढाउने ,

सुचना तथा संचार मन्त्री , पार्बत गुरुङ्ग , संघिय ममला तथा समान्री प्रशासन मन्त्री , गणेश सिङ्ग , नेपाली कंग्रेश रामचन्द्र पौडेल , जनता समाजबादी पाटी अध्यक्ष महन्त ठाकुर उपेन्द्र यादव लगाएत नेता अन्य दलका नेता उपस्थित रहेको थियो ।