मन एकोरो भा छ

पराइकी होउ मिल्दैनौ था छ ।
मनले मान्दैन एकोरो भा छ ।।

किन मिलेउ र आखिर कालु ।
रातमा जागै आधा पेट खा छ ।।

न बाल्नु थियो आशको दियो ।
तेल जस्तै बलेर जीवन गा छ ।।

जिउने रहर मरिसक्यो अन्तिम ।

शब्द ओठमा तिम्रो नाम आ छ ।।
निरोज बुढाथोकी