कान्छा वडाध्यक्षलाइ जन्मदिनको शुभकामना

 

 

ओखलढुंगाको चम्पादेबी गॅाउपाला वाडनं १०को रानिबनमा २०४९ साल अषाढ १४ गते जन्मिएका उज्जन बुढाथोकि अहिले जिल्लाकै सबैभन्दा कान्छो वडा अध्यक्ष हुन। 

बिध्यार्थि काल देखिनै नेपाली कॅाग्रेसको भातृसंगठन नेबिसंघको  राजनितिमा निकै सकृय रहेका बुढाथोकि हाल चम्पादेबी वाडनं १०का निर्बाचित वडाध्यक्ष हुन।

उमेरमा ओखलढुंगा जिल्लाभरिकै कान्छा उमेरका वडाध्यक्षका रुपमा रहेका उज्जन बुढाथोकि उधमशिलता र पदिय दायित्वको भुमिकामा जिल्लाकै सबैभन्दा जेठा वडाध्यक्षमा गनिन्छन। हाल आफुनिर्बाचित वडा अर्थात आफु जन्मिएको गॅाउमै कृषि तथा पशुपालन उधमपनि गरिरहेकाछन।सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राख्न नसकेका कारण आफैँ सो क्षेत्रमा आबद्ध भएर कृषि क्षेत्रकोउत्थान,विकास, आम कृषकको भलाई अधिकारका लागि खरो रुपमा आवाज उठाउन कृषि तथा पशुपालन उद्यमशीलतालाइ अगाडि  बढाइरहेका  बुढाथोकि ले उधमशिलता नभइ देश विकास नहुने पढेलेखेका युवाले नै देशको बिबिध पाटोलाइ  परिबर्तन गर्नसक्छन भन्ने मान्यता राखेर आफ्नै गॅाउमा माहुरिपालन,बाख्रापालन जस्ता ब्यबसाय शुरु गरेको बताउछन।हाल उनिसंग बयरजातकाबोका,बाख्रा लगायत करिब करिब तिस देखि चालिसको हाराहारिमा माहुरीको घार रहेका छन।

उज्जन बुढाथोकिले हाल बयरजातकाबाख्राहरुलाइ ब्यबस्थापनका लागि आफुसंग भएको लगभग बाइस रोपणि जग्गामा घॅास लगाएका गॅाउका बाझै रहेका भिरपाखाहरुलाइ सदुपयोग गर्दै बाख्राकोलागि चरणको पनि ब्यबस्था गरेका छन।

अबको पॅाचबर्ष भित्र आफ्नागॅाउका कम्तिमा पनि १००जना युवाहरुलाइ रोजगारि दिने लक्षबोकेका कान्छा वडाध्यक्ष पढाइमा पनिस्नाकोतर गर्दैछन।

तपाइ जनप्रतिनिधि जस्तो मान्छे राजनितिमा पनि प्रचुर संभाबना बोक्नुभएको किन यो पेशा ब्याबसायमा ब्यस्त हुनुभयो?भन्नेप्रस्नको जबाफमा बुढाथोकि भन्छनराजनिति केवल सेवा हो तर पेशा होइन।राजनिति गरेर जीवन धान्न सकिदैन  राजनितिमाआम्दानीको बाटो हुँदैन’, जब सम्म राजनीति गर्ने मान्छेले आफ्नै आम्दानीको स्रोत बनाउँदैन तब सम्म भ्रष्टाचार अन्त्य हुनेकुरा कल्पनासमेत गर्न सकिँदैन त्यसैले हरेक राजनितिमा उम्दायुवाहरुले पेशा ब्याबसाय गरेर आफ्नो छुट्टै आम्दानीको स्रोत निर्माण गर्नैपर्छ  

यसरी पढेलेखेका राजनितिक सुझबुझ बोकेका युवा जनप्रतिनिधिले लगानी गरेर ब्याबसायिक रुपमा बाख्रापाल्न थालेपछि गाउँले पनिउत्साहित हुदै दंग परेका छन्

परिश्रम गर्न सके गाउँमा पनि पैसा कमाउन सकिदोरहेछ पशुपालनमा राम्रो संभावना रहेछ भन्ने उनको आफ्नो अनुभव रहेको बताउनेउज्जन बुढाथोकि  शिक्षित, प्रभावशाली प्रखर निष्कलंकित  जनप्रतिनिधि को रुपमा चिनिने लोकप्रिय ब्यक्ति हुन।

उनले अन्यकृषक हरुलाइ सहयोग सल्लाहा सुझाबका पनि दिने गरेको कुरा उनले सामजिक संजाल आफ्नो फेसबुक वालमा लेखेकाकुराले छर्लंडंग बुझिन्छ।।

      उनले केही दिन अघि आफ्नो वालमा लेखेको कुरा तल प्रस्तुत गरिएको छ।

कृषि कर्म , बाख्रापालन

मेहनत ,समयको सदुपयोग उत्पेरणा जागृत गराउने प्रयास ।।राजनीतिक परिवर्तनले अधिकार दिएको तर आर्थिक सवलिकरणका लागि जागृत मनोभावना मेहनतले मात्र ब्यक्ति देशमा समृद्धिछाउने त्यसैले आफू अनुकूल कर्म गरौ

    मेरो सम्पर्कमा हुनु भएका साथीहरुले यश बिषयमा  बुझ्न, सिक्न सिकाउने क्रममा जोडिन चाहानुभयो भनेउन्नत बोर जातको बाख्रा( पाठापाठी ),घाँस, खोर अन्य सम्बन्धित पक्षमा जानकारी लिन दिन तयार छु

              

                   

चाकडी, चाप्लुसी, नातावाद कृपावाद्ले जेलिएको राजनिति अनि विद्यमान समाज देश परिबर्तनका लागि केही गरौँ भन्ने
उदेश्यका साथ राजनीतिको बाटो रोजेका कान्छा वडाध्यक्ष उज्जन बुढाथोकिळाइ आजपर्न गएको जन्मदिनको  ,समृद्धिलेसाथ देओस, बुद्धि र बिबेकका साथ अघि बढ्न प्रेरणा मिलोस,उदेश्य सफल रहोस भन्दै दिर्घायु सुस्वास्थ्यको कामना सहित अनगिन्ति शुभकामना,,