काठमाडौं । माछापुच्छ्रे बैंकको सहयोगमा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कोरोना संक्रमितका लागि विशेष वार्ड बनाइने भएको छ । कारोना महामारीलाई लक्षित गरेर केन्द्रमा कोरोना बिशेष वार्डको व्यवस्था गरिन लागिएको हो ।
सोका लागि दुबै पक्षबीच सहमतीपत्रमा हस्ताक्षर भएको छ । महामारीका कारण अहिले पनि हरेक अस्पतालमा विशेष वार्डको आश्यकता खड्किएकाले बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्र्तगत अस्पतालमा कोरोना बिशेष ववार्डको स्थापना गर्न लागेको हो ।
mसहमतिपत्रमा केन्द्रका कार्यकारी निर्देशक डा. चन्द्रमणि अधिकारी तथा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले संयुक्त रुपमा हस्ताक्षर गरेको गरेको जारी विज्ञप्तिमा उल्लेख छ ।
137
Shares