स्थानीय तह तेश्रो चरणको निर्वाचनमा सहरी विकास मन्त्री प्रभु साहले रौतहटका मौलापुर नगरपालिका वडा नम्बर ५ बाट मतदान गरेका छन् ।
९ वडा रहेको मौलापुर नगरपालिकामा उनले आधारभूत निम्न माध्यामिक विद्यालय मतदान केन्द्रबाट मतदान गरेका हुन् ।
0
Shares