काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम-२ को इकाई मूल्य समायोजन भएको छ। कम्पनीको १० प्रतिशत नगद लाभांशपछिको इकाई मूल्य समायोजन भएको हो।
इकाई मूल्य समायोजनपछि कम्पनीको सेयर भाउ ८ रुपैयाँ ८३ पैसा तोकेको छ। यस अघि नेप्सेमा कम्पनीको इकाई कारोबार ९ रुपैयाँ ८३ पैसामा कारोबार भएको थियो।
सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम २ फण्ड योजना व्यवस्थापक सिद्धार्थ क्यापिटल मार्फत सञ्चालन हुँदै आएको छ
171
Shares