रमाइलो तर ज्ञानबर्दक कुरो

१ मिनेट समय निकालेर पढ्नुहोला !!

  • कुनै दिन दुई जना दाजुभाई
    खोला किनारमा घुम्न
    गएछन् । झुक्किएर
    भाईले दाईको खुट्टा कुल्चिएछ । दाईले
    भाईलाई
    एक दह्रो झापड
    लगाएछ । भाईले नोबिलिकन चुपचाप
    बालुवामा गएर लेखेछ,
    ‘दाईले आज मलाई पिट्यो ।’ अर्को दिन
    फेरि दुवै
    सोही किनारमा घुम्न गएछन् ।
    पौडी खेलेछन् । खोलामा बाढी आएछ ।
    दाईले
    भाईलाई बचाएछ । त्यसपछि भाईले
    बढो मेहेनतसाथ
    ढुंगामा लेखेछ, ‘दाईले
    आज मलाई बचायो ।’ दाईले भाईलाई
    सोधेछ ,
    ‘हिजो मैले
    पिट्दा खेरी बालुवामा लेखिस् । आज
    मैले
    बचाउँदा ढुंगामा लेखिस् । किन?’ भाईले
    जवाफ
    दिएछ, ‘दाई
    जीवनमा नराम्रा कुराहरुवालुवामा
    लेखिनु पर्छ
    ताकि मेटिएर जाऊन् । राम्रा कुराहरु
    ढुंगामा लेखिनु पर्छ ताकि सँधै अमर
    रहुन् ।