काठमाडाैं। राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा सभापति रवि लामिछाने चयन भएका छन्। आज बसेको दलको बैठकले लामिछानेलाई संसदीय दलको नेतामा चयन गरेको हो।
रास्वापाले संसदीय दलकाे नेतामा लामिछानेलाई सर्वसम्मत चयन गरेपनि दलको उपनेता, प्रमुख सचेतक र सचेतक चयन हुन भने बाँकी रहेको छ। रास्वपाकाे प्रत्यक्षमा ७ र समानुपातिका १३ गरी २० जना सांसद छन्।
106
Shares