राष्ट्यि तेक्वान्दो खेलाडी स्वदेश फिर्ता

क्यानडा सम्वाददाता । २८ नोभेम्बर

टोरोन्टो ओपन तेक्वान्दो प्रतियोगितामा सहभागि भै नेपाली राष्ट्यि खेलाडीहरु यानकुमारी चौलागांई, ज्ञ्यानी चुनारा र रेजीना कार्कि नेपाल फर्किएका छन् ।

टोरोन्टो पियर्सन अन्तराष्ट्यि एअरपोर्ट बाट नेपाली जनसम्पर्क समिति क्यानडाले बिदाई गरेको थियो । उक्त बिदाई कार्यक्रममा जनसम्पर्क समिति क्यानडाका सभापति बुद्धी वली, सहमहामन्त्री सुरेश रजौरे लगायत तेक्वान्दोका प्रशिक्षक, खेलाडी, कलाकारको उपस्थिति थियो । प्रतियोगितामा भाग लिन खेलाडीहरु यही नोभेम्बर १० तारिख क्यानडा आएका थिए ।