काठमाडौँ, चैत १६ । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री खुमबहादुर खड्काको ६७ वर्षको उमेरमा आज भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा निधन भएको छ ।
उपचारमा रहेका नेता खड्काको आज अपराह्न ५ः१५ बजे निधन भएको काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताए । खड्का मिर्गौला र छातीको संक्रमणबाट केही वर्षदेखि पीडित थिए।
0
Shares