काठमाडौँ, चैत २० । संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रिय सभाको पहिलो अधिवेशन आज राति १२ बजेदेखि अन्त्य हुने भएको छ ।
आज बसेको प्रतिनिधिसभाको बैठकको अन्त्यमा सभामुख कृष्णबहादुर महराले दुवै सदन अन्त्य भएको राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाए ।
यी दुवै सदनको पहिलो बैठक गत फागुन २१ गते बसेको थियो ।
0
Shares