काठमाडौँ, जेठ ८ । साढे ३३ किलो सुन तस्करीका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीलाई सोमबार भारतबाट पक्राउ गरिएको छ ।
प्रहरी उच्च स्रोतका अनुसार उनलाई सोमबार भारतमा पक्राउ गरी आज काठमाडौँ ल्याइएको छ । प्रहरीले यो घटनालाई निकै प्राथमिकता दिएर अनुसन्धान गरेको थियो ।
उनलाई सार्वजनिक गर्न प्रहरीले आज गृह मन्त्रालयमा पत्रकार गरेको छ ।
0
Shares