नेकपालाई पछार्दै चम्पादेवीको बालज्योति माबिको ब्यावस्सथापन समितीमा राजुले हात पारे जित

ओखलढुङ्गा, पुस २० । नेकपा को गढ मानिने चम्पादेबी गॉउपालिका हाल कॉग्रेसमय बन्न पुगेको छ । नेकपा को गठबंधन हुनुअगाबै स्थानीय तहको निर्बाचन भएको हुदा नेकपा एमाले र नेकपा माओबादी का छुट्टाछुटै उम्मेदवार भएका कारण नेपाली कॉग्रेस का जिल्ला सचिब नबराज केसी गॉउपालिका प्रमुख मा बिजयि हुनुभएको थियो ।

केसी बिजयि भएपछी उहॉले समृद्ध चम्पादेबी गॉउपालिकाको परिकल्पना गर्दै शिक्षा,स्वास्थ्य,सडक,खानेपानी जस्तो महत्वपूर्ण क्षेत्रमा गरेको उल्लेखनीय बिकाशलाइ देखेर जनताहरु प्रभाबित भइ कॉग्रेस पार्टीमा प्रबेश गर्नेको धुइचो लाग्न थालेको छ।नेकपा गठबन्धन हुदा स्थानिय निर्बाचन नेकपा १९००मतले अगाडि थियो तर गठबंधन पछिनै भएको प्रतिनिधि सभा र प्रदेश सभा को निर्बाचन मा १०१ मतले गठबंधन भन्दा कॉग्रेस अगाडि थियो।

यसैको परिणाम स्वरूप पालिकाका बिभिन्न निकायमा हुने निर्बाचन मा कॉग्रेसको बिजय भएको छ।यस्को ज्वालन्त उधारण भनेको हालै चमापादेबी गॉउपालिका भित्रकाअधिकॉश बिध्यालयहरुको ब्याबस्थापन समिति को निर्बाचन मा कॉग्रेस समर्थक हरुले बिजय हासिल गरेका छन।

यस्को ज्वालन्त उदाहरण को रुपमा यही पौष बिस गते सम्पन्न चम्पादेबी वाड नं ३ स्थित बालज्योति माबि को बि,ब्या,समिती को निर्बाचन लाइ लिन सकिन्छ।बालज्योती माबि स्कुलको ब्याबस्थापन समितिको निर्बाचनको मिति तोकिनु अगाडी देखिनै नेकपाका स्थानिय नेताहरु घर घर भोट माग्दै अभिभावक फकाउदै साम,दाम,दन्डभेद सहित लागिपरेका थिए निर्बाचन हुने केही दिनबॉकिरहदा उनिहरुले प्रदेशसभा माननिय मोहन खड्का समेत गुहार्न पुगेका थिए तर जति हतकन्ड मच्चाएपनि सफलता हासिल गर्न भने सकेनन,बालज्योति माबि को बिब्यास को निर्बाचन मा कुल मत  १५७ खसेको थियो जसमा नेकाका राजु बुढाथोकी ले ७९ मत प्राप्त गरि बिजयि भएका छन भने बिपक्षि नेकपाका रत्न बुढाथोकी ले ६७ मत प्राप्त गरेका छन ।

११ मत बदर भएको छ यसरी राजु बुढाथोकी लगायत संम्पुर्ण ने का को टिम न‌ै जित्न सफल भएको छ।बिजय हुनेहरुमा अध्यक्ष मा राजु बुढाथोकी सदस्य हरुमा टक बुढाथोकी,लक्ष्मि कार्कि ,बिष्णु माया राउत रहेका छन। बिभिन्न निकायमा पराजित हुदै आएपछि नेकपा का केही स्थानिय नेता कार्यकर्ताहरु तिलमिलाएका छन र चम्पादेबी मा ने का का बिजयि जनप्रतिनिधि ले राम्रो काम गरेर नेका को संगठन बलियो बनाइआफुहरुको पार्टी को पत्तासाफ गरेपछी अब नेकपा को खैरत नरहने डरले हाल जनप्रतिनिधि लाइ काम गर्न नदिन दाउपेचरच्दै केन्द्रीय सरकार मा आफुहरुको बहुमत भएको दम्भ देखाएर कहिले पालिका ताला लगाउन जाने,कहिले कर्मचारि भर्ना को बिषयलाइ लिएर मुद्दा हाल्ने,बिभिन्न बिकाश का कामहरु मा भ्रस्टचार को भ्रम फैलाएर अक्तियार मा मुद्दा दिने,जनप्रतिनिधी हरुको बिषयमा मनगढन्ते कुरा गरेर चरित्र हत्या गर्ने जस्ता हर्कत गरेर बिकाशलाइ अबरोध खडागरेको देखेर दिक्क मान्दै केही स्थानियबासिहरु नेकपा यो हारको कारण गत बर्ष शिक्षाको क्षेत्रमा केही सुधार गरेर आमोल परिबर्तन ल्याउन खोज्दा उच्चअदालत मा गॉउपालिका बिरुद्द हालेको मुद्दा को परिणाम हो यो बिब्यास को निर्बाचन,यदि नेकपाको यस्तै गतिविधि हो भने चम्पादेबीमा मात्र हैन देशभरिनै नेकपा पत्ता साफहुन बेरलाग्दैन भनेर ठोकुवा गर्दै भर्खरै देशमा संपन्न उपनिर्बाचनलाइ उदाहरण लिन सकिन्छ भन्ने भनाइ स्थानिय बासिहरुको छ।।।