उपत्यकामा निषेधाज्ञा थप्न तीन जिल्लाका सिडियोको बैठक बस्दै

काठमाडौं । उपत्यकाका तिनै जिल्लामा निषेधाज्ञा एक हप्ता थपिने भएको छ । कोरोना संक्रमण दर खासै नघटेकाले निषेधाज्ञा थप्न खोजिएको हो । यससम्बन्धी छलफल गर्न आज उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्दैछ । यत्तिकै निषेधाज्ञा खुकुल्याउँदै जाने हो भने कोरोना महामारी झन् दिइएको थियो ।

तर, लामो दूरी र थोरै सिट भएका सार्वजनिक यातायातका साधन पनि चल्न पाउनुपर्ने यातायात व्यवसायीको माग थियो । फैलिने चिकित्सकहरुले सुझाएका छन् । त्यसकारण एक साता निषेधाज्ञा लम्ब्याउनुपर्ने धारणा छ । लामोसमयको निषेधाज्ञाले पीडित यातायात व्यवसायीहरुले भने असार २१ गतेपछि जोरबिजोर प्रणाली हटाउन माग गरेका छन् । तर, यस बिषयमा प्रशासनले कुनै ठोस निर्णय गरेको छैन ।

यद्यपि यसअघि भन्दा निषेधाज्ञा केही खुकुलो बनाउनेबारे छफफल भइरहेको बताइएको छ । यसअघिको निषेधाज्ञामा खाद्यान्न तथा तरकारीका पसलहरु पूर्णरुपमा सञ्चालन गर्न दिएको थियो । यातायातमा पनि २५ सिटमाथिका सवारीसाधन जोरबिजोर प्रणालीमार्फत सञ्चालन अनुमति दिइएको थियो । तर, लामो दूरी र थोरै सिट भएका सार्वजनिक यातायातका साधन पनि चल्न पाउनुपर्ने यातायात व्यवसायीको माग थियो ।