शहरी विकासमन्त्री गिरीको मन्त्री पद चट

काठमाडौँ, पुस १७।  प्रधानमन्त्री शेरबहादुर देउवाले शहरी विकासमन्त्री दिलनाथ गिरीलाई पदमुक्त गरेका छन् ।

राप्रपाबाटमन्त्री बनेका गिरीलाई पार्टीको सिफारिशअनुसार पदमुक्त गरी सो मन्त्रालयको जिम्मेवारी उपप्रधानमन्त्री कमल थापालाई दिइएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारलेे बताएका छन् ।