काठमाडौं, जेठ २२ । आज बिहान बाजुरा केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
बिहान ७ बजेर १९ मिनेटमा हुम्लासँगको सीमा क्षेत्रमा ४ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले बताएको छ ।
यसअघि गत शुक्रबार मात्रै गोरखालाई केन्द्रविन्दु बनाएर पराकम्प गएको थियो ।
0
Shares