प्रादेशिक हवाई उडान भर्ने तयारीमा बुद्ध एयर
काठमाडौं, मंसिर ९ । बुद्ध एयरले प्रदेश नं १ बाट प्रादेशिक हवाई उडान भर्ने तयारीलाई तिव्रता दिइएको जनाएको छ । बुद्ध एयरका प्रबन्ध निर्देशक...
झापाको दमकस्थित नयाँ संरचनाबाट सेवा शुरु
झापा, मंसिर ८ । एकमात्र सरकारी अस्पताल दमक अस्पतालमा झापाको दमकसि्थत नयाँ संरचनाबाट सेवा शुरु भएको छ । एकैसाथ काउन्टर, प्रयोगशाला, फार्मेसी तथा बहिरङ्ग...
सरकारले कर नतिर्नेलाई कारवाही गर्ने
काठमाडौं, मंसिर ६ । मुलुक समृद्धिको मूल आधार नै कर भएकाले समयमा कर तिर्न सबैलाई आग्रह गरिएको छ । नेपाल व्यापार संघ न्युरोडले आठौँ...
महंगा भए पनि विद्युतीय बसमा न्युन खर्च हुने
काठमाडौं, मंसिर ४ । नेपाल गेड्ने धेरै बस छन् र ती बसहरु सस्ता छन् तर तिनीहरुको खर्च भने बढ्दो छ । नेपाल त्यस्तो एउटा...
सामाजिक सुरक्षा कोषमा सहभागी हुन सहकारीलाई आग्रह
काठमाडौं, कार्तिक २९ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सहकारी क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा सहभागी हुन आग्रह गरेका छन् । मन्त्रालयले...
सनराइजद्वारा सातवर्ष भुक्तानी अवधि भएको ऋणपत्र निष्काशन गर्ने
काठमाडौं, कात्तिक १९ । रु एक हजार अङ्कित दरको, सातवर्ष भुक्तानी अवधि भएको र वार्षिक १० दशमलव २५ प्रतिशत व्याजदर अर्ध वार्षिकरुपमा भुक्तानी गर्ने...
अतिविपन्न १०० घरपरिवारलाई चिनियाँ नागरिकद्वारा सहयोग
काठमाडौं, कात्तिक ७ । भरतपुर महानगरपालिका–२६ स्थित अतिविपन्न १०० घरपरिवारलाई मित्रराष्ट्र चीनका नागरिक चाङ र उहाँको परिवारले लत्ताकपडा खाद्यान्न तथा नगद सहयोग गरेको छ...
शैक्षिक क्रान्तिका लागि ‘बेटी बचाऊ बेटी पढाऊ’ अभियान सुरु
गौशाला, असोज ३० । शिक्षाको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकार मातहतमा राख्नुपर्ने प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले बताएका छन् उनले बुधबार महोत्तरीमा साइकल...
सुली प्रशोधन उपकरण जडान गरी प्राङ्गारिक मल उत्पादन शुरु
चितवन, असोज २८ । अविनाश ह्याचरी प्रालिले चितवनमा तीन स्थानमा रहेका कुखुरा फार्ममा सुली प्रशोधन उपकरण जडान गरी प्राङ्गारिक मल उत्पादन शुरु गरेको छ...
सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा प्रदान गर्दै सिटिजन्स बैंक
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गमस्थलका बासिन्दाहरुलाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ्ग सेवा पु¥याउने उद्देश्यका साथ शाखा रहित बैंकिङ्ग सेवा विस्तार गरेको छ ।...