अब दुई लाख भन्दा बढीको चेक काट्नु नपर्ने
काठमाडौं, भदौ २९ । नेपाल राष्ट्र बैंकले आजदेखि सञ्चालनमा ल्याएको रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटिजिएस) का कारण अब चेक काट्ने तथा अन्य व्यावहारिक...
सुनको मूल्यमा निरन्तर गिरावट
काठमाडौं, भदौ २९ । पछिल्लो एक सातादेखि निरन्तर ओरालो लाग्न थालेको सुनको मूल्यमा आज पनि गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार...
सुनको मूल्य घट्ने क्रम जारी
काठमाडौं, भाद्र २६ । एका एक आकासिएको सुनको मुल्यमा केही दिन यता गिरावट आएको छ । दुई महीनादेखि लगातार उकालो लागेको सुनको मूल्य पछिल्लो...
आयात प्रतिस्थापन गर्नुको विकल्प छैन : उपराष्ट्रपति पुन
काठमाडौं, साउन १३ । ‘समृद्ध नेपाल, सुखी नेपाली’को दीर्घकालीन लक्ष हासिल गर्न निरन्तरको आयातलाई प्रतिस्थापन गर्दै निर्यात वृद्धि गरिनुपर्नेमा उपराष्ट्रपति नन्दबहादुर पुनले जोड दिएका...
राष्ट्र बैंकको निर्देशन वाणिज्य बैंकहरूले बेवास्ता गरे
काठमाडौं, साउन १३ । नेपाल राष्ट्र बैंकले कृषिमा अनिवार्य १० प्रतिशत लगानी पु¥याउन गरेको अनुरोधलाई नेपालका प्रायःसबै वाणिज्य बैंकले बेवास्ता गरिदिएका छन् । नेपाल...
नेपाललाई जापानले रु ६३ अर्ब ९९ करोड अनुदान दिने
काठमाठौं, साउन ६ । विद्यालय क्षेत्र सुधार कार्यक्रम तथा मानव संशोधन विकास परियोजना कार्यान्वयन गर्न नेपाल सरकारलाई जापान सरकारले रु ६३ करोड ९९ लाख...
चापागाउँमा प्रभु बैंकको १८८ औं शाखा स्थापना
ललितपुर, साउन ५ । गोदावरी नगरपालिका वडा नम्बर १० स्थित चापागाउँमा आजबाट प्रभु बैंकको १८८ औं शाखा स्थापना भएको छ । शाखा उद्घाटनका क्रममा...
तरकारीको मूल्य बढेसँगै आज कालीमाटी र बल्खुमा अनुगमन टोली
काठमाडौं, साउन ३ । काठमाडौँ उपत्यकामा तरकारीको मूल्य अस्वभाविकरूपमा वृद्धि भएको जनगुनासो आएपछि कालीमाटी र बल्खुस्थित तरकारी तथा फलफूल बजारको अनुगमन सरकारले गर्न लगाएका...
सानिमा इन्स्योरेन्सले ल्यायो घातक रोगका लागि बीमा योजना
काठमाडौं, असार १९ । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले कडा प्रकृतिका विभिन्न ११ प्रकारका रोगका उपचारमा सहयोग सहयोग पु¥याउन नयाँ स्वास्थ्य बीमा योजना सार्वजनिक गरेको...
शेयर बजारमा उत्तार चढाव
काठमाडौं, असार १९ । मङ्गलबार र बुधबार दोहोरो अङ्कले उकालो लागेको शेयर बजार कारोवार मापक नेप्से परिसूचक आज भने आठ अङ्कले घटेको छ ।...