गृहपृष्ठ आर्थिक

आर्थिक

निगमद्वारा अन्तर्राष्ट्रिय गन्तव्यमा उडान थप

काठमाडौं, असार १० । राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम(नेपाल एयरलाइन्स)को घाटा दिन प्रति दिन चुलिदै गएको छ । नेपाल एयरलाइन्सले आफ्नो घाटालाई घटाउने...

‘मौद्रिक नीतिले आर्थिक वृद्धिको लक्ष्य साकार तुल्याउने’

काठमाडौं, असार ९ । देशका एक वरिष्ठ अर्थशास्त्रीले मुलुकको आर्थिक वृद्धिमा योगदान पु¥याउन तथा सरकारले बजेट वक्तव्यमार्फत घोषणा गरेका विकास–निर्माणका काममा सघाउन मौद्रिक नीति...

हेटौँडा सिमेण्टको उत्पादन कार्यको थालनी

हेटौँडा, जेठ २४ । हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेमा स्वदेशी निजी क्षेत्रका लगानीकर्ताबाट स्थापित ऋद्धिसिद्धि सिमेण्ट उद्योगले उत्पादन कार्यलाई तिव्रता दिएको छ । रु १० अर्ब...

एकतीसौँ जलयात्रा महोत्सव शनिबार हुने

काठमाडौं, जेठ २४ । नेपाल एशोसिएशन अफ ¥याफ्टिङ एजेन्सीज (नारा)को आयोजनामा ३१ औँ जलयात्रा महोत्सव शनिबार हुने भएको छ । नाराले हरेक वर्षझैँ यस...

आठ अर्बको विकास ऋणपत्र बिक्री गर्दै नेपाल राष्ट्र बैंक

काठमाडौं, जेठ १० । नेपाल राष्ट्र बैंकले रु आठ अर्ब बराबरको विकास ऋणपत्र बिक्री गर्ने जानकारी गराएको छ । बैंकले आज एक सूचना प्रकाशित...

महोत्सवबाट भएको नाफा क्रिकेट रङ्गशालालाई प्रदान गरिने

चितवन, जेठ १० । चितवन महोत्सव २०७५ मा बचत भएको रकममध्ये रु ५५ लाख ५५ हजार ५५५ धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गर्न लागेको गौतम...

गणतन्त्र स्तम्भ निर्माण कार्य अझै अन्योल

काठमाडौँ, जेठ १० । देशमा गणतन्त्र स्थापनाको प्रतीकका रुपमा निर्माण गर्न भनी नक्साको ढाँचा तयार गरिएको गणतन्त्र स्तम्भ अझै बन्ने नबन्ने भन्ने कुरामा अन्योलता...

चन्द्रागिरिमा बल्ल पुनर्निर्माण भए एक हजार २८२ घर

चन्द्रागिरि नगरपालिकामा एक हजार २८२ घर पुनर्निर्माण कार्य सम्पन्न भएको छ । विसं २०७२ वैशाख १२ गते गएको विनाशकारी महाभूकम्पले क्षति पुर्याएका पाँच हजार...

मनाइयो १४४औँ विश्व नापतौल दिवस

काठमाडौँ, जेठ ७ । १४४औँ विश्व नापतौल दिवस नेपाल गुणस्तर तथा नापतौल विभागको आयोजनामा मनाइएको छ । सोमबार ‘अन्तर्रा्ष्ट्रिय एकाइको प्रणाली मौलिकरूपमा उत्तम’ भन्ने...

एटिएम मेसिनमा नेपाली भाषा राख्न राष्ट्र बैंकको निर्देशन

एटिएम मेसिनमा भएको भाषाका कारणले कहि कसैलाई समस्या नपरोस् भन्ने हेतुले नेपाल राष्ट्र बैंकले एटिएम मेसिनमा नेपाली भाष अनिवार्य गर्न जोड दिएको छ ।...

MOST POPULAR

HOT NEWS