गृहपृष्ठ आर्थिक

आर्थिक

सरकारीे औषधालयबाट छ महीनामा छ करोड बराबरको औषधि बिक्रि

चितवन, माघ ८ । भरतपुर अस्पतालले सञ्चालन गरेको औषधि पसलले गएको छ महीनामा रु एक करोड ८१ लाख ३० हजार नाफा गर्न सफल भएको...

काबेली हाइड्रो र प्राधिकरण बीच विद्युत् खरिद सम्झौता

काठमाडौँ, माघ ४ । काबेली हाइड्रो पावर कम्पनी र नेपाल विद्युत् प्राधिकरणबीच विद्युत् खरिद सम्झौता भएको छ । प्राधिकरणमा विहिबार आयोजित एक समारोहमा प्राधिकरणका...

पर्वतमा आगलागी हुँदा सयौँ हेक्टर वन नष्ट

पर्वत, माघ ४ । नेपालको दक्षिण पर्वतको बिहादी गाउँपालिका–४ र ५ मा पर्ने वहाकी र उरामपोखराको जङ्गलमा आगालागी भएको जानकारी पाइएको छ । बिहिबार बिहान...

घरायसी प्रयोजनमा विद्युत चोरी गर्नेलाई कारवाही

लमही, माघ ४ । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र तुलसीपुरले चालू आर्थिक वर्षको अहिलेसम्म पोलबाट विद्युत चोरी गरी घरायसी प्रयोजनमा ल्याउने ४१ जनाको घरमा...

शेयरधनीलाई नेपाल टेलिकमले लाभांश दिने

काठमाडौँ, माघ १ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७४÷७५ को मुनाफा रकममध्येबाट प्रति शेयर रु ५५ का दरले शेयरधनीलाई नगद लाभांश वितरण...

पाइपलाइनमार्फत नेपालमा पेट्रोलियम पदार्थ वैशाखदेखि ल्याइने

वीरगञ्ज, पुस ३० । दक्षिण एशियाकै पहिलो क्रस बोर्डर परियोजनाका रुपमा रहेको मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनमार्फत भारतबाट नेपालमा पेट्रोलियम पदार्थ वैशाखदेखि ल्याइने भएको छ...

प्रज्ञा प्रतिष्ठानको पुस्तक प्रदर्शनी एक महीना चल्ने

ललितपुर, पुस ३० । आगन्तुकको संख्यामा वृद्धि भए पछि नेपाल प्रज्ञा प्रतिष्ठानले १५ दिनका लागि शुरु गरेको पुस्तक प्रदर्शनीको समयाबधि थप गरी एक महीना...

टेलिकमको ‘विन्टर अफर’ आजदेखि आगामी चैत २८ गतेसम्म

काठमाडौँ, पुस २९ । नेपाल टेलिकमले ग्राहकको सुविधाका लागि विभिन्न प्याकेजसहितको आकर्षक ‘विन्टर अफर’ उपलब्ध गराउने भएको छ । टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले सो...

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको शेयर कारोवारको प्रारम्भ

काठमाडौँ, पुस २९ । नेपाल स्टक एक्सचेञ्जमा माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको शेयर कारोवारको प्रारम्भ भएको छ । स्टकले सुरुआती कारोवारका लागि प्रतिकित्ता न्यूनतम ७४...

पूर्वमन्त्री राणाको पहलमा गोदावरी नगर क्षेत्रलाई लक्षित गरी एम्बुलेन्स सेवाको थालनि

ललितपुर, पुस २९ । गोदावरी नगर क्षेत्रमा हिजोबाट एम्बुलेन्स सेवाको शुभारम्भ गरिएको छ । गोदावरी नगरपालिका वडानम्बर १,२,३,४,१३ र १४ वडालाई सेवा प्रदान गर्ने...

MOST POPULAR

HOT NEWS