आगलागी हुँदा ६ घर जलेर नष्ट
लहान, पुस १ । सप्तरीको बोदे बर्साइन नगरपालिका–७ बगबिरा टोलमा गए राति भएको आगलागीमा ६ वटा घर जलेर जष्ट भएका छन् ।
गाईगोठबाट सल्किएर भएको...
प्रविधिमा पहुँच पुर्याउन आवश्यक : अर्थमन्त्री
बनेपा, मंसिर २८ । सानो प्रयासबाट वित्तीय प्रणालीमा स्थायित्व आएको अर्थमन्त्री डा युवराज खतिवडाले बताएका छन् ।
काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ साँगामा महिला लघुवित्त वित्तीय संस्था...
एक रोपनी क्षेत्रफलमा विद्युतीय लिफ्टसहित सहकारी भवन बन्ने
बेझाड, मंसिर २८ । रामपुरमा रामपुर बचत तथा ऋण सहकारी संस्था लिमिटेडको विद्युतीय लिफ्ट जडानसहितको सुविधा सम्पन्न भवन बन्ने भएको छ ।
एक रोपनी क्षेत्रफलमा...
व्यापारिक क्षेत्रमा नेपालको अगानी एकदमै कम
काठमाडौँ, मंसिर २८ । नेपालले आधा अर्ब अमेरिकी डलरको वार्षिक व्यापार गर्दै आएको एक प्रतिवेदनले देखाएको छ । दुई अर्ब अमेरिकी डलरभन्दा बढीको निर्यात...
बैंक अफ काठमाडौले शेयरधनीलाई २५ प्रतिशत लाभांश दिने
काठमाडौँ , मङ्सिर २८ । बैंक अफ काठमाडौँले आफ्ना शेयरधनीलाई २५ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । आर्थिक वर्ष २०७४÷७५ को नाफाबाट...
शेयर बजार सामान्य अङ्कले वृद्धि
काठमाडौँ, मङ्सिर २७ । धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक सात...
इन्भेस्टमेन्ट बैंकको लाभांश ४० प्रतिशत
काठमाडौँ, मङ्सिर २४ । आर्थिक वर्ष २०७४÷०७५ को नाफाबाट ४० प्रतिशत लाभांश दिने नेपाल इन्भेस्टमेन्ट बैंकले प्रस्ताव गरेको छ । बैंकले २२ प्रतिशत नगद...
लाभग्राहीलाई तेस्रो किस्ता दिन शुरु
पर्वत, मंसिर २३ । भूकम्पले क्षति पुर्याएप्छि पुनः निर्माण गरिएका घरका लाभग्राहीलाई तेस्रो किस्ता दिन थालिएको छ ।
जिल्लाका विभिन्न स्थानीय तहबाट घर सम्पन्न गरी...
सरकारले तोकेकोे न्यूनतम पारिश्रमिक नदिने संस्थालाई कारवाही गरिने
काठमाडौँ, मङ्सिर २० । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले तोकेको श्रमिकको न्यूनतम पारिश्रमिक नदिने संस्थालाई कारवाही गरिने बताएका छन् । युएनआई–एप्रो नेपाल...
आज शेयर बजार सामान्य अङ्कले उकालो
काठमाडौँ, मंसिर २० । बुधबार उच्च बिन्दुले ओरालो लागेको शेयर बजार आज भने सामान्य अङ्कले उकालो लागेको छ । कारोवार मापक नेप्से परिसूचक दुई...