सूचना प्रणाली संचालनमा
काठमाडौँ, वैशाख ४ । सामाजिक सुरक्षा भत्तालाई व्यवस्थित गर्नका लागि केन्द्रीय पञ्जीकरण विभागले व्यवस्थापन सूचना प्रणाली सञ्चालन गरेको छ ।
सामाजिक सुरक्षा शाखाका शाखा अधिकृत...
चीनमा हुने अन्तर्राष्ट्रिय पर्यटन मेलामा नाट्टाले भाग लिने
काठमाडौँ, वैशाख ३ । नेपालको पर्यटन प्रवद्र्धनका लागि आजदेखि चीनको बेइजिङमा आयोजना हुने ‘अन्तर्राष्ट्रिय पर्यटन मेला नेपाल चाइना सेल्स मिसन–२०१८’ मा नेपाल एशोसिएशन अफ...
चालु आवको आठ महिनामा १९४ उद्योग दर्ता
काठमाडौँ, वैशाख ३ । चालू आर्थिक वर्षको आठ महिनामा उद्योग विभागमा विदेशी लगानीका १९४ उद्योग दर्ता भएका छन् ।
विभागले दिएको जानकारी अनुसार फागुन मसान्तसम्म...
केज कन्सल्टेन्सीको लापर्वाहीले अस्पताल भवन निर्माण कार्यमा अन्योलता
इटहरी, चैत ३० । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा पछिल्लो समयमा निर्माण थालिएको मुटु तथा क्यान्सर रोग उपचारसम्बन्धी अस्पताल भवनको निर्माण कार्य विगत...
नेपाली वनस्पतिको संरक्षण गर्दै उपयोगमा प्राथमिकता दिनुपर्ने
काठमाडौँ, चैत २९ । स्वदेशमा उत्पादित जडीबुटीलाई उपयोग गर्नुपर्ने वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बताएका छन् ।
वनस्पति विभागको ५८ औँ वार्षिक उत्सव तथा १९औँ...
इँटा भट्टालाई बालश्रममुक्त बनाउन जनचेतनामूलक अभियान संचालन
विराटनगर, चैत २९ । मुलुकमा सञ्चालित इँटा भट्टालाई बालश्रममुक्त र वातावरणमैत्री बनाउनका लागि जनचेतना जगाउन अभियान चलाइएको छ ।
मुलुकका १४ जिल्लाका २३ इँटा भट्टाको...
संसदीय मामिला मन्त्रालयद्वारा प्रदेश तहलाई आवश्यक थप दुई नमूना कानून पठायो
काठमाडौँ, चैत २७ । प्रदेश तहलाई कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयले आवश्यक थप दुई नमूना कानून पठाएको छ ।
मन्त्रालयका सहप्रवक्ता हुमबहादुर केसीले प्रदेशसभाका...
नेपाल रेडक्रसको ४७ औँ महाधिवेशन भोलिदेखि हुँदै
काठमाडौँ, चैत २७ । मानवीय सेवाको सर्वाेच्च निकाय नेपाल रेडक्रस सोसाइटी (नेरेसो)को केन्द्रीय सभाको ४७ औँ महाधिवेशन भोलिदेखि विराटनगरमा आयोजना हुने भएको छ ।
सामुदायिक...
भियतनाम एक्स्पोमा नेपाल सहभागी हुने
काठमाडौँ, चैत २६ । यही चैत २८ गतेदेखि आगामी वैशाख १ गतेसम्म भियतनामा हुने २८ औँ भियतनाम इन्टरनेशनल ट्रेड फेयर (भियतनाम एक्स्पो) मा नेपालले...
बौद्ध सम्मेलनमा २३ मुलुकको सहभागिता रहने
बुटवल, चैत २५ । आगामी वैशाख १५ र १६ गते हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन र १७ गतेको बुद्ध जयन्ती मूल समारोहलाई बुद्ध जन्मस्थल लुम्बिनीमा...