गृहपृष्ठ जिल्ला-विशेष

जिल्ला-विशेष

खोटाङमा स्वास्थ्य बीमाप्रति नागरिकको आकर्षण बढ्दो

खोटाङ, जेष्ठ २ । स्वास्थ्य बीमा कार्यक्रमप्रति खोटाङमा नागरिकको आकर्षण बढेको छ । उपचार खर्च अभावमा अकालमा ज्यान गुमाउन बाध्य नागरिकको जीवन रक्षाका रुपमा...

विवादका कारण खानेपानीको पाइपलाइनमा क्षति

बेत्रावती, वैशाख ३१ । विवादका कारण नुवाकोटको विदुर नगरपालिका–१३ कल्याणपुरमा मुहान खानेपानी योजनाको पाइपलाइन विस्तार भएकै दिन क्षति पु¥याइएको छ । विदुर नपामार्फत विनियोजित...

खोटाङ्गमा असिना पानीसँगै परेको चट्याङद्वारा आठ घाइते

खोटाङ्ग, बैशाख ३० । खोटाङमा हावाहुरी र असिना पानीसँगै परेको चट्याङले आठ जना गम्भीर घाइते भएका छन् । आइतबार साँझ परेको चट्याङले घाइते हुनेमा...

चम्पादेबी आठमा ढाका बुनाइ कार्यक्रमको उद्घाटन

ओखलढुंगा, बैशाख २९ । एकीकृत समाज बिकाश नेपालको आयोजनामा गरीबी निवारणका लागि लघुउधम बिकाश कार्यक्रम उद्घाटन भएको छ । सो कार्यक्रम चम्पादेबी गाउँपालिका प्रमुख...

समृद्ध गोदावरी निर्माणका लागि सहकार्य आवश्यक – उपप्रमुख अधिकारी

ललितपुर, बैशाख २३ । गोदावरी नगरपालिका उपप्रमुख मुना अधिकारीले समृद्ध गोदावरी निर्माणमा सहकार्य गर्न गैरसरकारी संस्थालाई आग्रह गरेकी छिन् । नगरपालिकाको आयोजनामा नगरक्षेत्रभित्र आवद्ध भई...

मेयर गजेन्द्रले एक वर्षको तलब विद्यालयलाई प्रदान गर्ने

ललितपुर, वैशाख २३ । गोदावरी नगरपालिकाका नगरप्रमुख गजेन्द्र महर्जनले आफूले नगरपालिकाबाट पाउने एक वर्ष बराबरको पारिश्रमिक विद्यालयलाई प्रदान गर्ने घोषणा गरेका छन् । गोदावरी...

जेठ तेस्रो सातामा तातोपानी नाका खुल्ने

काठमाडौँ, वैशाख १८ । विसं २०७२ को भूकम्पपछि चार वर्षदेखि बन्द रहेको सिन्धुपाल्चोकको तातोपानी नाका खुलाउनका लागि तीव्र गतिमा काम भइरहेको जनाइएको छ ।...

गाँजा मुद्दाका फरार इन्द्र लामा जेल चलान

मकवानपुर, वैशाख १६ । लागुऔषध गाँजा मुद्दाका फरार इन्द्र लामा मोक्तानलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी निरीक्षक पवनकुमार झासहितको टोलीले पक्राउ गरेको छ...

चट्याङ पर्दा ६० वर्षीय वृद्धको मृत्यु

राजविराज, वैशाख १५ । आज हावाहुरी र वर्षासँगै परेको चट्याङ लागेर सप्तरी बोदेबर्साइनको सोनापुरमा एक वृद्धको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय, सप्तरीले बोदेबर्साइनका...

ओखलढुङ्गाको व्यापारिक महोत्सवबाट अठार करोड आम्दानी

ओखलढुङ्गा, वैशाख ११। प्राकृतिक सौंन्र्दयताले भरिपूर्ण ओखलढुङ्गामा आन्तरीक तथा वाह्य पर्यटकको चाप केहि समय यता निकै बढेको पाइन्छ । सर्वोच्च शिखर सगरमाथाको फेदिमा पर्ने...

MOST POPULAR

HOT NEWS