समाज एकीककरणमा सबैजातको महत्वपूर्ण योगदान छ ः पूर्वराष्ट्रपति यादव
मोरङ, ३० असोज । पूर्वराष्ट्रपति डा रामबरण यादवले समाजको एकीकरणमा सबै जातजातिको महत्वपूर्ण योगदान रहेको बताउनुभएको छ । नागरिक अभिनन्दन समारोह समितिद्वारा आज यहाँ...
विश्वविद्यालयका प्राध्यापकको कृषि मोह
दोधारा चाँदनी, ३० असोज । सुदूरपश्चिम विश्वविद्यालयका उपप्राध्यापक दीपकचन्द्र भट्ट प्राध्यापनसँगसँगै व्यावसायिक कृषिमा पनि लाग्नुभएको छ ।
एक दशकदेखि सुदूरपश्चिम विश्वविद्यालयको केन्द्रीय क्याम्पस महेन्द्रनगरमा ग्रामीण...
नवौँ राष्ट्रिय खेलकुदको समुद्घाटनका अवसरमा मार्चपाससहित सांस्कृतिक कार्यक्रम
गण्डकी, २९ असोज । पर्यटकीय नगरी पोखरामा नवौँ राष्ट्रिय खेलकुदको समुद््घाटन समारोहका अवसरमा मार्चपाससहित विभिन्न सांस्कृतिक कार्यक्रम गरिएको छ ।
‘एकताबद्ध देश खेलकुदको सन्देश’ भन्ने...
तनहुँमा महिला उम्मेदवार चार प्रतिशत
तनहुँ, २७ असोज । आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा तनहुँमा कूल उम्मेदवारमध्ये चार प्रतिशत महिलाले मात्र उम्मेदवारी दर्ता गराएका छन्...
बेमौसमी वर्षाले पाक्न लागेका धानबालीमा क्षति
लुम्बिनी, २७ असोज । निरन्तरको वर्षाले धानबालीमा क्षति पुर्याइरहेको छ । बेमौसमी वर्षाले किसानका पाक्न लागेका धान ढलेका र पानीमा डुबेका छन् । लगातारको...
कहीँ नभएको हाँडीगाउँको जात्रा’ को मूर्ति भित्र्याइयो पुजारी घरमा
काठमाडौँ, २६ असोज । काठमाडौँ महानगरपालिका–५ स्थित हाँडीगाउँ क्षेत्रमा प्रदर्शन गरिने चोक्काथुनारायणको जात्राका तीनवटै मूर्तिलाई कोटालटोलस्थित पुजारीघरमा भित्र्याएसँगै यस वर्षको जात्रा सम्पन्न भएको छ...
गठबन्धनको एजेन्डा ः भ्रष्टाचारमुक्त कर्णाली
सुर्खेत, २६ असोज । चुनावी माहोल तातिएसँगै सुर्खेतमा वाम लोकतान्त्रिक गठबन्धनले कर्णाली प्रदेशलाई भ्रष्टाचार र अनियमितता शून्य बनाउने एजेण्डा अघि सारेको छ । भ्रष्टाचार...
कालीकोटमा बाढीपहिरोले एक हजार पाँच सय घरमा क्षति
२६ असोज । कालीकोटमा बाढीपहिरोका कारण एक हजार पाँच सय घरमा क्षति पुगेको छ । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार विभिन्न ठाउँमा बाढीपहिरोले जनधनमा...
नेपालको कवाडी बजारमा भारतीय नागरिक
बेलबारी (मोरङ), २६ असोज । भारतको विहार बर्गिनिया घर भएका ब्रह्मदेव पासवान विगत १० वर्षदेखि नेपालका विभिन्न भागमा पुराना कागज तथा धातुजन्य कवाडी समान...
बेनी–जोमसोम सडकमा छ दिनपछि यातायात सञ्चालन
म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी जोमसोम सडकमा छ दिनपछि सिधा यातायात सञ्चालन भएको छ ।
पहिरो र बाढीका कारण...