काङ्ग्रेसले अधिवेशन पछाडि लैजानुपर्ने कुनै कारण छैन : काङ्ग्रेस नेता थापा
गोरखा, माघ २७ । पार्टी महाधिवेशनलाई पछाडी धकेलेर काङ्ग्रेसलाई फाइदा नहुने नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले बताएका छ्न् ।
नेता थापाले नेपाल प्रेस युनियन...
शताब्दी पुरुष सत्यमोहन जोशीको महत्वपूर्ण योगदानकाे महानगरले उच्च कदर गर्छ : मेयर चिरीबाबु महर्जन
ललितपुर, माघ २५ । ललितपुर महानगरपालिकाले शताव्दी पुरुष डाक्टर सत्यमोहन जोशीको सतवार्षिकी कार्यक्रम मनाउन महानगरका मेयर चिरीबाबु महर्जनको संयोजकत्वमा एक सय ११ सदस्यीय समिति...
उच्च स्तरीय शिक्षा आयोगको प्रतिवेदन त्रुटीपूर्ण : मेयर महर्जन
ललितपुर, माघ २४ । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले शिक्षालाई प्रतिस्पर्धात्मक बनाउँदै लैजाने नीति महानगरले लिने जानकारी गराएका छन् । विहिवार आयोजित निजी तथा...
मानवसेवा आश्रमसँग ललितपुर महानगरपालिकाले सहकार्य गर्ने
ललितपुर, माघ २४ । सडकमानव मुक्त क्षेत्र घोषणाका लागि ललितपुर महानगरपालिकाले मानवसेवा आश्रमसँगको सहकार्यललाई अगाडी बढाउने भएको छ । बुधबार पुल्चोकमा आयोजित अन्तरक्रियामा ललितपुर...
बहुविवाह गर्नेलाई एक वर्ष सजाय
सप्तरी, माघ २३ । जिल्ला अदालतले डाकनेश्वरी नगरपालिका–१ का ३४ वर्षीय जयराम साहलाई जेठी श्रीमतीलाई घरनिकाला गरी बहुविवाह गरेकोे एक वर्ष कैद सजायको दिएको...
रिदम हस्पिटलले ‘आरटिएमएस’ प्रविधिमार्फत मानसिक रोगको उपचार गर्ने
ललितपुर, माघ २१ । जावलाखेलस्थित रिदम न्यूरोसाइकियाट्री हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लिले ‘आरटिएमएस’ प्रविधिमार्फत उपचार गर्न सुरुवात गरेको छ । सोमबार हस्पिटल परिसरमा आयोजित...
ढुंङ्गेधारा र पोखरी संरक्षणमा ललितपुर महानगरको चिन्ता र चासो
ललितपुर, माघ २१ । ललितपुर महानगरपालिकाले पाटनको पूर्णचण्डी पोखरी जिर्णोद्धार गर्ने भएको छ। महानगरले सोमबार आयोजना गरेको ढुंङ्गेधारा संरक्षण तथा आकाशे पानी संकलन र...
महबाट लाखौको आम्दानी
बद्री पन्त
जाजरकोट, माघ २१ । भेरी नगरपालिका १, पिपेमैदेका ५० बर्षिय नरबहादुर रानाले यसबर्ष मह उत्पादनबाट ३ लाख आम्दानी लिन सफल भएका छन् ।...
दुई विदेशी खेलाडीलाई धनगढीले अनुबन्ध गर्याे
काठमाडौँ, माघ २१ । धनगढीमा हुने धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताका लागि धनगढी स्टार्सले यही माघ २६ देखि फागुन ११ गतेसम्म दुई विदेशी...
विद्युत् प्राधिकरणलाई ४० लाख बराबरको जग्गा दान
इनरुवा, माघ २० । नेपाल विद्युत् प्राधिकरण इनरुवा वितरण केन्द्रलाई हरिनगर गाउँपालिका–४ का राजकुमार मेहता कोइरीले कार्यालय भवन निर्माणका लागि एक कठ्ठा जग्गा निःशुल्क...