स्थानीय निकायका कर्मचारीबीचको विभेदको अन्त्य गरिनुपर्ने माग
दाङ, मङ्सिर ९ । दाङको घोराही उपमहानगरपालिकामा कार्यरत स्थानीय निकाय अन्तर्गतका कर्मचारीले निजामती कर्मचारी र स्थानीय निकायका कर्मचारीबीचको विभेदको अन्त्य गरिनुपर्ने माग राखेका छन्...
कर्मचारी अभावमा स्थानीय तहमा शिक्षाका काममा समस्या
जाजरकोट, मङ्सिर ९ । डोल्पाका स्थानीय तहमा शिक्षाका कर्मचारीको अभावले गर्दा काममा बाधा पुगेको छ । स्थानीय तहको निर्वाचन भएको डेढ वर्ष नाघिसक्दा पनि...
हुसेनको हत्याको विरोधमा प्रदर्शन
इनरुवा, मङ्सिर ६ । सुनसरी दुहबी नगरपालिका–९ का फिदा हुसेनको बुधबार बिहानै गरिएको हत्याका विरोधमा आज सुनसरीका विभिन्न ठाउँमा विरोध प्रदर्शन गरिएको छ ।
उनको...
जाजरकोटको दुर्गममा बन्यो २५ शैयाको अस्पताल
बद्री पन्त
# पूर्व सांसद राजिव विक्रम शाहको ६ करोड ब्यक्तिगत खर्चमा सुविधाको सम्पन्न अस्पताल भवन निर्माण पुरा ।
# अस्पताल संचालनमा आएपछि दुर्गम गाउका ८०...
नेपाल भारतमैत्री मुसायरा कार्यक्रम सम्पन्न
इनरुवा, मङ्सिर ३ । सुनसरीको हरिनगर गाउँपालिका– १ रामनगर, भुटाहामा पहिलोपटक आयोजित नेपाल भारतमैत्री मुसायरा कार्यक्रम आज सकिएको छ ।
आयोजक संस्थाका अध्यक्ष नइम अन्सारीले...
सिन्धुलीमा नेपालमै पहिलो दनुवार सांस्कृतिक महोत्सव हुँदै
सिन्धुली, मङ्सिर २ । सिन्धुली जिल्लाको दुधौली नगरपालिकामा नेपालमै पहिलोपटक दनुवार सांस्कृतिक महोत्सवको आयोजना हुन लागेको छ ।
महोत्सवको आयोजना भोलिबाट नगरपालिका–६ हर्षाहीमा गरिने भएको...
स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममा ओखलढुङ्गामा रु चार करोड बजेट विनियोजन
ओखलढुङ्गा, मङ्सिर २ । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रममा ओखलढुङ्गामा रु चार करोड बजेट विनियोजन गरिएको छ ।
प्रतिनिधिसभा सदस्य यज्ञराज सुनुवारको अध्यक्षतामा रहेको निर्देशक...
विवाह गरेको १७ वर्षपछि बल्ल नागरिकता प्राप्त
पर्वत, कात्तिक २९ । पर्वतको जलजला गाउँपालिका–७ धाइरिङकी ३४ वर्षीय सेती परियारले श्रीमानको इन्कारीका कारण विवाह गरेको १७ वर्षपछि बल्ल नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी...
बेरोजगारीको समस्या बढ्दै गएपछि प्राविधिक शिक्षातर्फ विद्यार्थी आकर्षित हुँदै
खोटाङ, कातिक ३० । नेपालमा बेरोजगारीको समस्या दिनानुदिन बढ्दै जानथालेपछि स्वदेशमै केही गर्ने उद्देश्यका साथ प्राविधिक शिक्षामा विद्यार्थी आकर्षित हुन थालेका छन् ।
पछिल्लो समय...
‘राष्ट्रिय गौरवका आयोजनामा स्थानीय तहले नै अनुगमन गर्नुपर्ने’
बागलुङ, कात्तिक ३० । राष्ट्रिय गौरवका आयोजनामा स्थानीय तहले नै अनुगमन गर्नुपर्नेमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य जनार्दन शर्माले जोड दिएका छन्...