कुहिने फोहोर काठमाडौं उपत्यकामा नै व्यवस्थापन गर्न स्थान पहिचान गर्दै कामपा
काठमाडौं महानगरपालिकाले कुहिने फोहोर काठमाडौं उपत्यकामा नै व्यवस्थापन गर्नका लागि स्थान पहिचानको काम गरिरहेको छ।
सबै किसिमका फोहोर बञ्चरेडाँडा पुर्याउँदा पटक–पटक समस्या सिर्जना भएकाले आगामी दिनमा प्रभावकारी...
खाद्यले दाङका खसीबोका काठमाडौँ पठाउन थाल्यो
देउखुरी। लमही नगरपालिका–९ रिहारका मानसिंह वलीले व्यावसायिक रूपमा बाख्रा पालेका छन्। उनले व्यावसायिकरूपमा बाख्रापालन गर्न थालेको नौ वर्ष भयो। उनीसँग ५० खसीबाख्रा थिए ।...
ठूलो मात्रामा लागुऔषधसहित ६ जना पक्राउ
काठमाडौं । ठूलो परिमाणको लागुऔषधसहित ६ जना पक्राउ परेका छन् । आज आइतवार नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरले पत्रकार सम्मेलन गरी उनीहरुलाई सार्वजनिक...
पर्वतमा मौसमी रोगका बिरामी बढे
पर्वत, १२ असोज । पर्वतमा पछिल्लो एक साता विभिन्न मौसमी रोगका बिरामीको चाप बढेको छ । मौसमको परिवर्तनसँगै फैलिने ‘भाइरल फिवर’ र ‘डेङ्गु’ तथा...
हराउन थाले गाउँघरबाट दसैँमा पिङ
त्रिवेणी, ११ असोज । नेपालीको महानपर्व दसैँ सोमबारदेखि सुरु हुँदैछ । सोमबार घटस्थापनासँगै यस वर्षको दसैँ घरघरमा प्रवेश गर्नेछ ।
घटस्थापनाको सङ्घारमा कतिपय देवीदेवताका मन्दिरमा...
निर्वाचन शान्तिपूर्ण सम्पन्न गर्नुपर्छ ः प्रहरी प्रमुख
चितवन, ११ असोज । नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंहले निर्वाचनलाई निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाल प्रहरी लाग्ने बताउनुभएको छ । नेपाल प्रहरी...
बैतडीका मतदान केन्द्रको अनुगमन
बैतडी, ११ असोज । बैतडीका मतदानस्थल र मतदान केन्द्रमा सुरक्षा अवस्थाको बारेमा जानकारी लिन अनुगमन थालिएको छ ।
आसन्न प्रतिनिधि र प्रदेश सभाको निर्वाचनलाई ध्यानमा...
झापामा ७९ जना डेङ्गु सङ्क्रमित फेला
बनियानी, ११ असोज । झापामा डेङ्गु रोगको सङ्क्रमण बढ्दै गएको छ । जिल्लाका १५ पालिकामध्ये १२ पालिकाका हालसम्म ७९ जनामा डेङ्गु सङ्क्रमण देखिएको स्वास्थ्य...
कर्णालीका वादी समुदायको गुनासो
सुर्खेत (भेरीगङ्गा), ११ असोज । कर्णाली प्रदेशमा विभिन्न जिल्लामा बसोबास गर्दै आएका वादी समुदायले आफूहरु गाँस, बास, कपासका लागि बञ्चित हुनुपरेको गुनासो गरेका छन्...
ऋणले थलिँदै खोटाङका लघु जलविद्युत् आयोजना
खोटाङ, १० असोज दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेकामा सञ्चालित ६० किलोवाट क्षमताको नाखामखोला लघु जलविद्युत् आयोजना पाँच सय ६५ घर स्थानीय सेवाग्राहीले उपभोग गरेका...