अदुवाले बजार नपाउँदा किसान मर्कामा
खोटाङ, फागुन २४ । जिल्लामा उत्पादित अदुवाले बजार नपाउँदा किसान समस्यामा परेका छन् ।
जिल्लाका अधिकांश किसानले उत्पादन गरेको अदुवाले उचित बजार मूल्य पाउन नसक्दा...
नाला मछिन्द्रनाथ जात्रा सम्पन्न
काभ्रे, फागुन २१ । हरेक वर्ष चैत्र शुक्ल तृतीयाका दिन विश्व शान्तिको कामना गर्दैै मनाइने नाला जात्रा आइतबार साबिक उग्रचण्डी नाला (हाल बनेपा नपा–४)...
बागलुङमा ६ करोडको लागतमा मन्दिर निर्माण
बागलुङ, फागुन २० । बागलुङ नगरपालिका–४ कुँडुलेमा निर्माणाधीन श्रीरंगवेंकटेश मुक्तीनारायण मन्दिरको निर्माण अन्तिम चरणमा पुगेको छ । रु छ करोडको लागतमा बन्न लागेको मन्दिरको...
पाल्पा प्रदेशस्तरीय महोत्सवमा एघार करोडको कारोबार
पाल्पा, फागुन १४ । पाल्पामा संचालन भएको पाल्पा प्रदेशस्तरीय महोत्सवमा रु एघार करोडको कारोबार भएको छ ।
यही फागुन ३ देखि संचालन गरिएको १३ गतेसम्म...
फाइबरको लाइन काटिएपछि पाँच जिल्ला सञ्चारबाट बाहिर
भक्तपुर, फागुन १३ । भक्तपुर र बबरमहलमा अप्टिकल फाइबरको लाइन काटिएपछि पाँच जिल्लामा सञ्चार सम्पर्क विच्छेद भएको छ । भक्तपुरको राधेराधेस्थित हनुमन्ते खोला र...
दुई वर्षमा पनि बन्न सकेन नहर
भीमदत्तनगर, फागुन १३ । नेपाल–भारत एकीकृत महाकाली सन्धि भएको २२ वर्ष बितिसक्दा पनि सन्धि अनुसार भारतले बनाउनुपर्ने एक हजार २०० मिटर नहर निर्माण हुन...
राडीपाखी लोप हुँदै
जाजरकोट, फागुन १३ । कुनै समयमा राडीपाखी बेचेर राम्रो आम्दानी हुने गर्दथ्यो । तर अहिले राडीपाखी लोप हुँदै जान थालेको पाइन्छ ।
बारेकोट गाउँपालिका जिरीका...
कर्जा मागको लागि प्रस्ताव पेश गर्न समयावधि
युवा तथा साना व्यवसायी स्वरोजगार कोषको सचिवालय अनामनगर काठमाडौंबाट २०७४ माघ १३ गते सहकारी संस्थाहरुलाई देशव्यापी रुपमा कर्जा मागको लागि प्रस्ताव पेश गर्न २०७४...
‘आर्थिक सशक्तीकरणका लागि महिलालाई उद्यमशीलताको अवसर दिनुपर्ने’
नेपालगञ्ज, फागुन १० । महिला उद्यमी संघ, बाँकेको आयोजनामा आजबाट व्यापार मेला सञ्चालन शुरु गरिएको छ ।
नेपालगञ्ज नगर उपप्रमुख उमा थापा मगरले मेलाको उद्घाटन...
तरकारीले बजार नपाउँदा किसान मारमा
पाल्पा, फागुन ९ । रामपुर नगरपालिका–१० गेझाका कृषकहरु तरकारी बिक्री गर्नका लागि बजार नपाउँदा चिन्तित बनेका छन् ।
स्थानीयवासी लिलानाथ भण्डारीले खेतबारीमा वर्षेनी विभिन्न जातका...