नुवाकोट र रसुवामा टेलिकम सेवा अवरुद्ध
नुवाकोट, पुस २० । नुवाकोट र रसुवामा नेपाल टेलिकमको सेवा बुधबार अपराह्नदेखि अवरुद्ध भएको छ । धादिङको गल्छीबाट ल्याइएको मुख्य अप्टिकल फाइबरमा समस्या हुँदा टेलिकमका...
जाजरकोटमा भीरबाट लडेर दुई युवाको मृत्यु
बद्री पन्त
जाजरकोट १९, पुस । जाजरकोटमा भीरबाट लडेर दुई युवाको ज्यान गएको छ ।
घर निर्माणको काठ लिन गएका वेला लडेर ज्यान गएको हो ।...
जाडोले कठ्याङ्ग्रिएर महिलाको मृत्यु
गौशाला, पुष १८ । जाडो बढेसगै महोत्तरी गाउँपालिकामा जाडोले कठ्याङ्ग्रिएर एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा महोत्तरी गाउँपालिका–१ सोनुखडा बस्ने २८ वर्षीया सुधोदेवी...
नुवाकोटमा दुई करोडको राहत नष्ट
नुवाकोट, पुस १८ । २०७२ साल वैशाखमा गएको विनासकारी महाभूकम्प पश्चात क्षत बिक्षत बनेको देश नेपाल र कयौं आफन्त गुमाएका विचलित नेपाली अनि खाने...
आफ्नो कर्तुत लुकाउन पालिका अध्यक्ष लाइ आरोप
१७पौष,ओखलढुंगा को चम्पादेबी गॉउपालिका का अध्यक्ष नबराज के सि ले सोहि पालिकामा कार्यरत प्राबिधिक मिन कार्कि माथि कुटपिट गरेकोभनि केही बिपक्षि कार्यकर्ता ले...
फूलबारी रिसोर्टले सरकारलाई तीन अर्बभन्दा बढी रकम बुझाउनुपर्ने
काठमाडौं, पुष १७ । पोखराको दी फूलबारी रिसोर्ट प्रालिलाई राज्यलाई बुझाउनुपर्ने कर छुट दिन नमिल्ने फैसला सर्वोच्च अदालतले सुनाएको छ । प्रधान न्यायाधीश गोपाल...
सोलार बिजुलीको उपयोगबाट ६५ परिवार लाभान्वित
मोरङ, पुस १४ । उज्यालोका लागि टुकी र मैनबत्ती बाल्नुपर्ने मोरङको अति दुर्गम र विकट क्षेत्रका रुपमा चिनिने रमितेखोलाका बासिन्दा विजुली बत्ती उत्पादन हुने...
जाडो बढेसँगै जनजीवन कष्टकर बन्दै
नेपालगञ्ज, पुष १० । पुष लागेसँगै बढेको चिसोका कारण शीतलहर तथा बाक्लो कुहिरोले पश्चिम तराईका जिल्लाको जनजीवन दुःखमय बन्दै जान थालेको छ ।
तीन दिनदेखि...
अनिश्चितकालीन कर्फ्यु पुनः शुरु
कालीकोट, पुष ९ । म्यादी प्रहरी विवेक ऐडीको हत्यापछि भएको तनावको अवस्थालाई मध्यनजर गरी लगाइएको अनिश्चितकालीन कर्फ्यु अर्को आदेश नहुञ्जेलसम्मका लागि पुनः शुरु भएको...
भट्टद्वारा पत्रकार महासंघ बैतडीलाई तीन लाख बराबरको जग्गादान
बैतडी, पुष ६ । नेपाल पत्रकार महासंघ, शाखा बैतडीलाई दशरथचन्द नगरपालिका–५ का रामदत्त भट्टले रु तीन लाख बराबरको जग्गादान गरेका छन् ।
बैतडीमा विसं २०५९...