गृहपृष्ठ जिल्ला-विशेष

जिल्ला-विशेष

सिरहाका १८ वडामा माओवादी केन्द्र अगाडि

लहान, असोज ४ । स्थानीय तहको तेश्रो निर्वाचनअन्तर्गत असोज २ गते सम्पन्न भएको मतदानको गणना कार्य जारी छ । सिरहामा आज बिहानसम्म विभिन्न स्थानीय तहका...

राजविराज र सर्लाही बलरा बाहेकका स्थानीय तहको मतगणना जारी

काठमाडौँ, असोज ३ । सोमबार भएको निर्वाचनमा राजविराज नगरपालिकाबाहेक प्रदेश नं २ का १३६ वटा स्थानीय तहका लागि सबै स्थानीय तहमा मतगणना जारी रहेको...

सर्लाहीमा विवादपछि मतगणना स्थगित

सर्लाही, असोज ३ । सर्लाहीको बलरा नगरपालिकामा मतगणनाका क्रममा नेपाली काँगे्रस र राजपा नेपालका कार्यकर्ताबीच विवाद भएपछि मतगणना हाललाई स्थगित गरिएको छ । सर्लाहीका प्रमुख...

भीरबाट लड्दा एक महिलाको मृत्यु

माया पन्त जाजरकोट २, असोज । भेरी नगरपालिका ५ मटेलाकी ३५ बर्षीया चन्द्रकला घर्तीको सोमबार  भीरबाट खसेर मृत्यु भएको छ । घाँस काट्न गएकी उनको छिन्चु...

चाडबाडको मुखमा जाजरकोटको दुर्गम गाउँमा खाद्यान्न अभाव

-  माया पन्त जाजरकोट, असोज २ । दशैं लगाएतका चाडबाड नजिकीदै गर्दा अनुदानको चामल ढुवानी नहुँदा जाजरकोटका दुर्गम गाउँमा खाद्यान्न अभाव भएको छ । गाउँमा...

सहरी विकास मन्त्री साहले मौलापुर नगरपालिबाट मतदान

स्थानीय तह तेश्रो चरणको निर्वाचनमा सहरी विकास मन्त्री प्रभु साहले रौतहटका मौलापुर नगरपालिका वडा नम्बर ५ बाट मतदान गरेका छन् । ९ वडा रहेको मौलापुर...

रेडक्रसको सहयोगमा दुर्गम गाउँमा खानेपानी

माया पन्त जाजरकोट । खानेपानी आयोजना निर्माण पछि जाजरकोट जिल्लाको दुर्गम गाउँका स्थानीयलाई सुविधा पुगेको छ । लामो सय देखि खानेपानीको समस्या भोग्दै आएका...

देश विकासका लागि नेपाली काँग्रेसको नेतृत्व आवश्यकता : नेता पौडेल

भदौ ३० । आपसी मेलमिलाप र एकताले नै राष्ट्रलाई बलियो र समृद्ध बनाउने नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएका छन् । आज पर्साको पोखरिया...

सिरहाका १०९ मतदानस्थल अतिसंवेदनशील, विशेष सुरक्षा योजना अवलम्बन

लहान, भदौ ३० । जिल्ला प्रहरी कार्यालय सिरहाले स्थानीय तहको निर्वाचनका लागि सिरहाका १०९ मतदानस्थल अतिसंवेदनशील रहेको बताएको छ । जिल्लाका कुल २१९ मतदानस्थलमध्ये १०९...

भूकम्पले क्षतिग्रस्त भवनमा जोखिम मोल्दै पठनपाठन गर्नुपर्ने बाध्यता

खोटाङ, भदौ २९ । खोटाङमा भूकम्पले क्षतिग्रस्त भएका विद्यालय भवनहरुको पुननिर्माण हुन नसक्दा त्यहाँका विद्यार्थीहरुलाई जोखिम मोलेर पठनपाठन गर्नुपर्ने बाध्यता रहेको छ । रुपाकोट मझुवागढी...

MOST POPULAR

HOT NEWS