नेपाली भूभागमा डुबान हुन नदिन बाँधका ढोका खोल्न एमालेको अनुरोध
काठमाडौँ, साउन २९ । लगातार परेको पानीका कारण आएको भीषण वर्षा र बाढी पहिरोकाले देशका विभिन्न भागमा भएको मानवीय र भौतिक क्षतिप्रति दुःख व्यक्त...
बाढी प्रभावित स्थानमा उद्धार कार्यलाई तीव्रता दिन गृहमन्त्री शर्माको निर्देशन
काठमाडौँ, साउन २७ । अविरल वर्षासँगै सप्तरीको राजविराज नगरपालिका वडा नं. १५ देवरी भरुवास्थित खाडो नदीमा आएको बाढी गाउँमा पस्न थालेपछि उद्धार कार्यलाई तीव्र...
खानेपानीको चरम अभाव खेप्दै बनेपावासी
बनेपा, साउन २७ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाका स्थानयवासीले सास्ती खानेपानीको चरम अभाव व्यहोर्नुपरेको छ ।
नगरपालिकाको क्षेत्र विस्तारपछि परेको तत्कालीन साविकको टुकुचानाला गाविसको १, २,...
बालबालिकालाई लक्षित गरी एकदिने स्वास्थ्य शिविर
सप्तरी जिल्लाको मायानकरदी गाउँमा एकदिने निशुल्क स्वास्थ्य शिविर तथा सरसफाई सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । नव आदर्श नेपाल संस्थाको आयोजनामा सम्पन्न बढिबाट...
मौलिकता झल्काउने विषयमा पठनपाठन गराउन प्रधानमन्त्रीको आग्रह
साउन २६ । सुदूरपश्चिमको मौलिकता र पहिचान अनुकूल पठनपाठन गराउनका लागि सुदूरपश्चिमाञ्चल विश्वविद्यालयलाई प्रधानमन्त्री शेरबहादुर देउवाले आग्रह गरेका छन् ।
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको छैटौँ सभालाई सम्बोधन...
मेलम्ची खानेपानी परियोजना निर्धारित समयमा सम्पन्न गर्न प्रम देउवाको निर्देशन
सिन्धुपाल्चोक, साउन २५ । मेलम्ची खानेपानी परियोजनाका पदाधिकारीलाई आयोजना निर्माण कार्य निर्धारित समयमा सम्पन्न गर्नको लागि प्रधानमन्त्री शेरबहादुर देउवाले निर्देशन दिएका छन् ।
आयोगको स्थलगत...
रौतहटको घटनाको बिषयमा छानबिन भइरहेको छ : गृहमन्त्री
काठमाडौँ, साउन २५ । रौतहटको गरुडामा सडकमा खनिएको खाल्डोमा परी चार बालबालिकाको मृत्यु भएको बिषयमा छानबिन भइरहेको गृहमन्त्री जनार्दन शर्माले जानकारी दिएका छन् ।
आज...
भदौ ६ देखि राष्ट्रिय महिला भलिबल प्रतियोगिता हुने
पोखरा, साउन २५ । नवआदर्श सामुदायिक विकास समाजले पोखरा–लेखनाथ महानगरपालिका वडा नं १९ लामाचौरमा राष्ट्रिय महिला भलिबल प्रतियोगिताको आयोजना गर्ने भएको छ ।
हरितालिका तीजको...
वन्यजन्तुमा परेको असरबारे अध्ययन गर्न अत्याधुनिक क्यामेरा जडान
चितवन, साउन २५ । चितवन रत्ननगरको टिकौली जंगलस्थित जैविक मार्ग क्षेत्रमा क्यामेरा जडान गरी वन्यजन्तुमा परेको असरबारे अनुगमन शुरु गरिएको छ ।
चितवनका विभिन्न स्थानमा...
खेलकुदका लागि पोखरा प्राथमिकतामा , १३ औँ सागमा पाँच खेल पोखरामा गरिने
पोखरा, साउन २४ । आगामी १३ औँ दक्षिण एसियाली खेलकुद(साग)का लागि पोखरा सबैभन्दा प्राथमिकतामा परेको युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले बताएका छन् ।
पोखरा रंगशालाको...